
अल्पमतमा पर्यो प्रचण्ड सरकार, अब फेरि विश्वासको मत लिनुपर्ने
काठमाडौं, फागुन १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ। १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड ६४ दिनमै अल्पमतमा परेका हुन्। नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको

सरकार छाड्ने एमालेको निर्णय, प्रचण्ड सरकारमाथिको समर्थन पनि फिर्ता
काठमाडौं, फागुन १५ । नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सचिवालयको सोमबार बिहान बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

रिहा भए अभिनेता पल शाह, स्वागतमा उर्लिए समर्थक
काठमाडौं, फागुन १५ । अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन्

हनुमानढोकामा ठड्याइयो चीर , होली सुरु
काठमाडौं, फागुन १५ । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याइएको छ। वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ आज (सोमवार) तीनतले चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, फागुन १५ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको छ। आइतबार प्रति तोला १ लाख २

अभिनेता पल शाह अब केहिबेरमा रिहा हुँदै
काठमाडौं , फागुन १५ । उच्च अदालत पोखराबाट जबर्जस्ती करणी अभियोगमा सफाइ पाएका अभिनेता पूर्णविक्रम शाह (पल शाह) आज रिहा हुने भएका छन् । नाबालिग बलात्कार अभियोगबाट पूर्ण सफाइ पाएपछि

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं, फागुन १५ । संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। राष्ट्रिय सभाको आजको बैठक मध्यान्ह १२ः३१ बजे सुरु हुनेछ भने प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सुरु हुने छ।

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, राष्ट्रपतिमा भोट दिनेबारे निर्णय लिने
काठमाडौं, फागुन १५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बस्ने बैठकमा राष्ट्रपति निर्वाचन र चितवन-२ मा हुने

एमाले सचिवालय बैठक बस्दै, के छ एजेण्डा ?
काठमाडौं, फागुन १५ । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका बिषयमा

पश्चिमी वायुको प्रभावले आज पहाडी क्षेत्रमा पानी पर्ने
काठमाडौं, फागुन १५ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही

सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाई हुने
काठमाडौं, फागुन १५ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा साेमबार पनि सुनुवाई हुने भएकाे छ । न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा आइतबार सुनुवाई भएको मुद्दा हेर्दाहेर्दैमा परेकाले साेमबार

त्रिभुवन विमानस्थलमा ‘भिजिबिलिटी’ कम हुँदा जहाज अवतरण प्रभावित
काठमाडौं, फागुन १४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम हुँदा भारतको नयाँ दिल्लीबाट आएको भिस्तारा एअर र इन्डिगो एअरको जहाज दिल्ली फर्काइएको छ । कतार एअरवेज, नेपाल एअरवेजसहित अरू धेरै
