बारा २ मा उपेन्द्र यादव ४३१५ मतान्तरले अगाडि
काठमाडौं , बैशाख १२ । बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव ४३१५ मतले अगाडि रहेका छन्।पछिल्लो अपडेटअनुसार यादवले १२७५२ मत ल्याएरअग्रता कायमै राखेका छन्।
उनलाई जनमतका शिवचन्द्र कुशवाहले ८४३६ मत ल्याएर पछ्याइरहेका छन्।यहाँ एमालेका पुरुषोत्तम पौडेल ४४९९ मत ल्याएर तेस्रो स्थानमा छन् ।
रास्वपाका रमेश खरेल भने यहाँ १९७६ मतसहित चौथो स्थानमा छन् ।बारा क्षेत्र नं २ को उपनिर्वाचनमा पछिल्लो अपडेटअनुसार २९२१७ मतगणना भइसकेको छ।















प्रतिक्रिया दिनुहोस्