
विश्व बैंकबाट १२० मिलियन डलर ऋण स्वीकार गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय
काठमाडौं, जेठ ९ । मन्त्रिपरिषद्को बैठकले विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने १२० मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा

राष्ट्रिय वाणिज्य बैंकद्वारा क्रिकेट खेलाडीलाई नगदसहित सम्मान
काठमाडौं, जेठ ९ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टोलीको योगदानको उच्च सम्मान गर्दै हौसलाका लागि नगदसहित सम्मान गरेको छ । बैंकले राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा टिम

नक्कली शरणार्थी प्रकरण: पक्राउ परेका १६ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं, जेठ ९ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । प्रहरीले यसअघि लिएको म्याद सकिएसँगै मंगलबार जिल्ला

५१ अङ्कले बढेर शेयर बजारमा हरियाली
काठमाडौं, जेठ ९ । लगातार छैटौँ दिन आज मङ्गलवार पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५१ दशमलव ३२ अङ्कले बढेर एक हजार नौ सय ४२

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट बहुमतले पारित
काठमाडौं, जेठ ९ । सरकारले गत शुक्रबार संसद्को संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहमुतले पारित भएको छ। नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएपछि

नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतिको समाधान गर्छः प्रधानमन्त्री दाहाल
काठमाडौं, जेठ ९ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रश्तुत नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतिको समाधान गर्ने बताएका छन्। मंगलवार राष्ट्रिय सभाको बैठकमा सरकारले प्रश्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा सांसदहरुले

लागुऔषधसहित ५ जना पक्राउ
काठमाडौं, जेठ ९ । देशका विभिन्न स्थानबाट पाँचजना लागुऔषधसहित पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-३२ स्थित सडकबाट अवैध लागुऔषध खैरो हेरोईन १० ग्राम ५ सय मिलिग्राम, डिजिटल तराजु १ थान

रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न सर्वाेच्चको आदेश
काठमाडौं, जेठ ९ । सर्वाेच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ । आफ्नै प्रशासनले गरेको दरपिठ गर्ने निर्णय बदर गर्दै मंगलबार सर्वोच्च

स्रोत परिचालनमा विशेष अधिकार दिन माग गर्दै अर्थमन्त्रीलाई सुदूरपश्चिम प्रदेशको ज्ञापन पत्र
काठमाडौं, जेठ ९ । सुदूरपश्चिम प्रदेश सरकारले संघीय अर्थमन्त्री डा।प्रकाशशरण महतलाई प्रदेश सरकारलाई स्रोत परिचालनमा विशेष अधिकार दिन माग गर्दै ज्ञापन पत्र बुझाएको छ। मंगलवार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको नेतृत्वमा आएको

राष्ट्रिय प्रशारणमा जोडिँदै ५३ किलोवाट विद्युत्
काठमाडौं, जेठ ९ । ५३ किलोवाट क्षमताको खमारी खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न प्रक्रिया अघि बढाइएको छ । विसं २०६८ देखि सुर्खेत पश्चिमको बाबियाचौर क्षेत्रमा विद्युत्

मनसुनजन्य दुर्घटना न्यूनिकरणमा ध्यान दिन सांसदको आग्रह
काठमाडौं, जेठ ९ । यसवर्षको मनसुन सुरु हुन लागेसँगै मनसुनजन्य दुर्घटनाको न्यूनिकरणमा समयमै सरकारको ध्यान जानुपर्नेमा सदनमा आवाज उठेको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद इन्दिरादेवी गौतमले विपद्जन्य

वन ऐन र नियमावलीमा देखिएका समस्या समाधान गर्न सरकार तयार : प्रधानमन्त्री
काठमाडौं, जेठ ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वन ऐन र नियमावलीमा बिभिन्न समयमा भएको संशोधन र परिमार्जनले देखिएका केही नीतिगत जटिलता र अन्योलतालाई समाधान गरिने बताएका छन्। मंगलबार काठमाडौंमा




















