
प्रधानमन्त्री दाहालले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने
काठमाडौं, जेठ ९ । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार राष्ट्रियसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनु हुने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री दाहालले राष्ट्रियसभामा जवाफ

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि आज पनि छलफल
काठमाडौं, जेठ ९ । सरकारको नीति तथा कार्यक्रममाथि आज (मंगलबार) पनि छलफल हुने भएको छ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद

साढे २१ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण
काठमाडौं, जेठ ८ । नेपालले तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व साढे रू २१ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वैशाख मसान्तसम्ममा नेपालले रू १० खर्ब ८३ अर्ब

विश्वकप क्वालिफायर खेल्ने प्रारम्भिक टिमको घोषणा, को को परे ?
काठमाडौं, जेठ ८ । नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बाबेमा हुने विश्वकप क्वालिफायर खेल्ने २२ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको छ । सोमबार सार्बजनिक गरिएको सूचीमा अविनाश बोहोरा, सुर्य तामाङलगायतका

सानिमा बैंक अब लमजुङको बेसीशहरमा
काठमाडौं, जेठ ८ । सानिमा बैंक लिमिटेडले लमजुङको बेसीशहर–७ त्रिवेणी टोलमा शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। सो कार्यालयको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश

लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरको अन्तिम सम्झौता
काठमाडौं, जेठ ८ । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको छ। आज आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकको तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सनराइज बैंकको तर्फबाट

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र उपायबीच समझदारी
काठमाडौं, जेठ ८ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र उपाय सिटि कार्गो प्रालिबीच उपायमा आवद्ध ड्राइभर पार्टनरहरुलाई आधुनिक बैंकिङ सहित बीमा लगाएतका सुविधाहरु प्रदान गर्ने सम्बन्धी एक समझदारी पत्रमा

लगातार पाँचौँ दिन पनि शेयर बजार बढ्यो
काठमाडौं, जेठ ८ । लगातार पाँचौँ दिन पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव १० अङ्कले बढेर एक हजार आठ सय ९१ दशमलव ३१

नीति तथा कार्यक्रमप्रति मिश्रित प्रतिक्रिया, कसले के भने ?
काठमाडौं, जेठ ८ । सरकारले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि सांसदहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफलका क्रममा

‘नीति तथा कार्यक्रम समयानुकूल छ, कार्यान्वयन हुनुपर्छ’
काठमाडौं, जेठ ८ । राष्ट्रियसभाका सांसदहरुले सरकारको नीति तथा कार्यक्रम समयानुकूल रहेकाले कार्यान्वयन उचितरुपमा हुनुपर्नेमा जोड दिएका छन्। राष्ट्रियसभाको आजको बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद
अयोग्य लडाकूलाई दुई लाख दिने निर्णयविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ मा
काठमाडौं, जेठ ८ । माओवादी अयोग्य लडाकूलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णयविरुद्ध परेको मुद्दामा आज (सोमबार) पनि सुनुवाइ हुन सकेन । सर्वोच्च अदालतले सरकारको निर्णयका आधारमा अयोग्य लडाकूलाई दुई

टोपबहादुर र बालकृष्णसहितलाई यी पाँच कसुरमा चलाइँदै छ मुद्दा
काठमाडौं , जेठ ८ । नक्कली भुटानी शरणार्थी प्रकरणमा करोडौँ ठगी आरोपमा समातिएका र अन्य फरारविरुद्ध प्रहरीले पाँचवटा कसुरमा मुद्दा चलाउने गरी फाइल अघि बढाएको छ। प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला




















