Jagaran News

संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं, जेठ ८ ।  संघीय संसद् प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ । आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल

सन्दीपकाे मुद्दामा भएन फैसला, मागियो किशोरीको जन्मदर्ताको सक्कल फाइल

काठमाडौं, जेठ ७ ।  क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दामा आज पनि अन्तिम सुनुवाइ भएन । तर, लामिछानेका कानुन व्यवसायीले सुरुदेखि नै उठाएको उमेर विवादमा फेरि प्रमाण बुझ्ने आदेश भएको छ ।

 भ्रष्टाचारको जालो तोड्छौँ, जोसुकै भए पनि कारबाही हुन्छ: गृहमन्त्री श्रेष्ठ 

काठमाडौं, जेठ ७ ।  उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जोसुकै भ्रष्टाचारी भए पनि कारबाही गरिछाड्ने बताएका छन्। आइतवार प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको साधारणसभाको उद्घाटन गर्न गोरखा पुगेका उनले यस्तो

नक्कली शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, जेठ ७ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबै १६ जना थप तीन दिन हिरासतमा रहने भएका छन् । आइतबार जिल्ला अदालत काठमाडौंले १६ जनालाई थप तीन दिन हिरासतमा

माओवादीले भन्यो- लडाकु शिविरमा अनियमितता भएको छैन

काठमाडौं , जेठ ७ ।  सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले तत्कालीन लडाकु शिविर व्यवस्थापन कार्यालयमार्फत माओवादी सेनाको भत्ता र अन्य व्यवस्थापनको रकम भुक्तानी भएकाले त्यसमा कुनै पनि आर्थिक अनियमितता नभएको

सरकारको नीति तथा कार्यक्रम: सत्ता पक्षद्वारा समर्थन, प्रतिपक्षको असहमति

काठमाडौं , जेठ ७ । राष्ट्रिय सभाको बैठकमा सांसदहरुले सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा मिश्रित प्रतिक्रिया दिएका छन्। आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसदहरुले विगतका वर्षहरुमा झैँ

शरणार्थी प्रकरण : अनुसन्धान प्रतिवेदन अध्ययन गर्न आठ सदस्यीय टोली गठन

काठमाडौं , जेठ ७ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन अध्ययन गर्न सरकारी वकिलको कार्यालयले आठ सदस्यीय टोली बनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकामाथि मुद्दा दर्ता

बागमती प्रदेश सरकारले पायो पूर्णता, ६ मन्त्रीले लिए शपथ

काठमाडौं, जेठ ७ ।  लामो समयको रस्साकस्सी पश्चात् सत्तारुढ दलहरुको बीचमा भागबन्डा मिलेपछि आइतबारबाट बागमती प्रदेश सरकारले पूर्णता पाएको छ। सत्तारुढ दलको बीचमा भागबन्डा मिलाउने क्रममा एउटा मन्त्रालय बढाइएको छ।

लगातार चौथो दिन पनि शेयर बजार बढ्यो

काठमाडौं, जेठ ७ । शेयर बजार लगातार चौथो दिन आज आइतवार पनि बढेको छ । हप्ताको पहिलो दिन आज शेयर बजार परिसूचक नेप्से पाँच दशमलव ८८ अङ्कले बढेर एक हजार

सरकारको नीति तथा कार्यक्रममाथि २० सांसदको संशोधन

काठमाडौं, जेठ ७ ।  नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि २० सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । नीति तथा कार्यक्रमका विभिन्न बुँदामा २० सांसदबाट संशोधन

श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक ३४ हजार बनाउन सिफारिस

काठमाडौं, जेठ ७ ।  न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक ३४ हजार एक सय २५ बनाउन सरकारमा सिफारिस गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष न्यूनतम

नक्कली शरणार्थी प्रकरणका दोषीलाई उम्काउन खोजियो : अध्यक्ष ओली

काठमाडौं, जेठ ७ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने र निर्दोष फसाउन खोजिएको आरोप लगाएका छन् । शुक्रबार संसदमा पेस भएको