
कृषि क्षेत्रमा व्यापक सुधारको योजना
काठमाडौं, जेठ ५ । सरकारले आगामी आर्थिक वर्षदेखि कृषि क्षेत्रलाई व्यापक सुधारिकरणको योजना लिएको छ । सरकारले नीति तथा कार्यक्रममार्फत कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरेर आत्मनिर्भर बन्ने लक्ष्यसहित

अर्थतन्त्र सुधार्न यस्ता छन् सरकारका योजना
काठमाडौं, जेठ ५ । सरकारले आगामी आर्थिक वर्षमा वित्तीय र मौद्रिक तथा अन्य विषयमा क्षेत्रगत नीति तथा कार्यक्रमहरुको सामञ्जस्यपूर्ण तरिकाले कार्यान्वयन गर्ने प्रतिबद्धता जाएर गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र

सार्वजनिक स्थानमा एक हजार शौचालय बनाउने सरकारको घोषणा
काठमाडौं, जेठ ५ । सरकारले सार्वजनिक स्थानमा एक हजार सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्थलमा एक हजार शैचाल बनाइने

प्रेस काउन्सिललाई मिडिया काउन्सिल बनाइने
काठमाडौं, जेठ ५ । सरकारले प्रेस काउन्सिलाई संचार क्षेत्रको अनुगमन गर्ने बलियो संचनाका रुपमा विकास गर्न मिडिया काउन्सिलमा रुपान्तरण गर्ने तयारी गरेको छ । नयाँ कानुनमार्फत् प्रेस काउन्सिललाई मिडिया अनुगमनको

देशभर बीमाको पहुँच विस्तार गरिने
काठमाडौं, जेठ ५ । शुक्रबार सरकाले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरी सो कुरा बताएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आव २०८०÷०८१

ढुंगा, गिटी, बालुवा संकलन र वितरण गर्न आवश्यक कानूनी व्यवस्था गरिने
काठमाडौं, जेठ ५ । सरकारले नदीजन्य ढुंगा, गिटी, बालुवा संकलन र वितरण गर्न आवश्यक कानूनी व्यवस्था गर्ने भएको छ। शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम

नयाँ आयोजनाको पूर्व तयारी सकेर मात्रै बजेट विनियोजन गरिने
काठमाडौं, जेठ ५ । सरकारले नयाँ आयोजनाका पूर्व तयारी सकेपछि मात्रै बजेट विनियोजन गर्ने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व तयारी सकेपछि

सरकारले विद्युतीय खरिद प्रक्रियालाई बढवा दिने
काठमाडौं , जेठ ५ । सरकारले बचत तथा सहकारी संस्थामा देखिएको समस्या समाधान गर्ने भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

कर प्रणालीमा पुनरावलोकन गरिने
काठमाडौं, जेठ ५ । सरकारले आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरावलोकन गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार आगामी आव २०८०/८१ को नीति

लोकतन्त्रप्रति नागरिकको भरोसा र जागरुकता उत्साहजनक ढंगले बढेको छ : राष्ट्रपति पौडेल
काठमाडौं, जेठ ५ । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकारको पहिलो बैठकले भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपानाउने निर्णय गरेर कार्यान्वयन गर्न थालेसँगै जनतामा लोकतन्त्रप्रति भरोसा बढेको बताएका

सामान्य सवारीमै संसद भवन पुगे राष्ट्रपति पौडेल
काठमाडौं, जेठ ५ । सरकारको नीति तथा कार्यक्रमम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद भवन नयाँ बानेश्वर पुगेका छन् । राष्ट्रपति पौडेल सडक खाली नगराइ सामान्य रुपमा संसद भवन

आईएमई पेको बिगमार्टसँग नयाँ अफर ‘ह्याप्पी शपिङ याट् बिगमार्ट’
काठमाडौं, जेठ ५ । आईएमई डिजिटल सोलुसन लिमिटेडको ‘आईएमई पे’ले बिगमार्ट, चितवनसँग सम्झौता गरी एउटा अफर सार्वजनिक गरेको छ। ‘ह्याप्पी शपिङ याट् बिगमार्ट’ नामक सो अफरको पहिलो चरण अन्तर्गत ग्राहकलाई




















