Jagaran News

आर्थिक अनुशासन कायम गर्न राज्यका सबै निकाय उत्तिकै जिम्मेवार बन्नुपर्छ- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, बैशाख २० ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक अनुशासन कायम गर्नका लागि राज्यका सबै निकाय, क्षेत्र उत्तिकै जिम्मेवार बन्नुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको

कांग्रेसबाट थपिए तीन मन्त्री, कानुनमा धनराज गुरुङ

काठमाडौं, बैशाख २० ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका तीन नेतालाई मन्त्रिपरिषदमा सहभागी गराएका छन् । नेपाली कांग्रेस उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत

गृहमन्त्री भन्छन् : दोषी देखिए कोही पनि छुट्दैनन्

काठमाडौं, बैशाख २० ।  उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएका जोसुकै भए पनि कारवाही हुने बताएका छन् । नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने

सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, बैशाख २० । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई जिल्ला अदालत, काठमाडौंले ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ। नक्कली भुटानी शर्णार्थी बनाएर अमेरिका लैजान सहयोग गरेको आरोपमा पक्राउ परेका

राष्ट्रपति पौडेलद्वारा मिटरब्याजीलाई कारवाही गर्न अध्यादेश जारी

काठमाडौं, बैशाख २० ।  राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेका छन् । राष्ट्रपति कार्यालयले राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को

ठगी आरोपमा पक्राउ परेका सचिव पाण्डेलाई म्याद थप्न जिल्ला अदालत लगियो

काठमाडौं, बैशाख २० ।  ठगी आरोपमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं ल्याईएको छ। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको

दार्चुला हिम पहिरो अपडेट : दुई महिलासहित तीन जनाको शव भेटियो

काठमाडौं, बैशाख २० ।  दार्चुलाको व्यास गाउँपालिका–१ मा आज हिमपहिरोमा परी सम्पर्कबिहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ। मंगलबारदेखि हिमपहिरोमा परी सम्पर्कबिहीन रहेका यार्सा

आईएमई लाइफको नाफा ७९ प्रतिशतले बढ्यो

काठमाडौं, बैशाख २० ।  आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ९८

यी हुन् आजको मन्त्रिपरिषद् बैठकले गरेका ५ निर्णय

काठमाडौं, बैशाख २० ।  आज बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानलगायत विभिन्न विषयमा निर्णय गरेको छ। आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख २४ गते संसद् अधिवेशन आह्वानका लागि

एमाले सचिव टोपबहादुर रायमाझी र छोराविरुद्ध पक्राउ पूर्जी

काठमाडौं, बैशाख २० ।  नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी

उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

काठमाडौं, बैशाख २० । प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको छ । बुधबार जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पाण्डेलाई राजधानीको पेप्सिकोलाबाट पक्राउ गरेको हो । कार्यालयका एक अधिकृतले

सरकारले क्रिकेट खेलाडीलाई जनही ६ लाख पुरस्कार दिने

काठमाडौं, बैशाख २० । सरकारले एसिसी प्रिमियर कपको उपाधि जितेका नेपाली क्रिकेट खेलाडीहरूलाई जनही ६ लाख रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले क्रिकेट खेलाडी र