आईएमई पेको मोबाइल रिचार्जमा ५ प्रतिशतसम्म क्यासब्याकको निरन्तरता

काठमाडौं , असार १ । आईएमई पेले मोबाइल रिचार्जमा दिइरहेको क्यासब्याकलाई निरन्तरता दिने भएको छ ।

आईएमईको २३ औँ वार्षिक उत्सवको अवसरमा आईएमई पेमार्फत मोबाइल रिचार्ज गर्दा पाइने क्यासब्याकलाई निरन्तरता दिने निर्णय गरेको हो ।

केही समययता सुरु भएकाे टपअप क्यासब्याकमा ग्राहकलले रजिस्टर नम्बरमा रिचार्ज गर्द ५ प्रतिशत क्यासब्याक पाउने छन् भने अन्य नम्बरमा रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्