Jagaran News

विभिन्‍न स्थानबाट लागुऔषधसहित ११ जना पक्राउ

काठमाडौं, बैशाख २० ।  देशका विभिन्‍न स्थानबाट ११ जना लागुऔषधसहित पक्राउ परेका छन् । मकवानपुरकाे कैलाश गाउँपालिका-४ कटुन्जेबाट अवैध लागुऔषध गाँजा ५ सय ११ किलो ९ सय ग्रामसहित दुईजनालाई प्रहरीले

बजेट अधिवेशन वैशाख २४ गते बोलाउन सिफारिस

काठमाडौं । सरकारले संसदको बजेट अधिवेशन वैशाख २४ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन वैशाख २४ गते बोलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी

सुनको मुल्य तोलामै १ हजार ८ सय रूपैयाँले बढ्यो

काठमाडौं, बैशाख २० ।  नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य प्रतितोला एक हजार ८०० रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला एक लाख आठ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज

सत्तारुढ गठबन्धन दलको बैठक बस्दै, के छ एजेण्डा ?

काठमाडौं, बैशाख २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धन दलको बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाइएको प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनोहरि

बझाङमा चिसोले कठ्यांग्रिएर दुईको मृत्यु

काठमाडौं, बैशाख २० । बझाङमा यार्सागुम्बा संकलन गर्न गएका दुई जनाको चिसोले कठ्यांग्रिएर मृत्यु भएको छ । मंगलबार बझाङको सुर्मा गाउँपालिका–४ का अन्दाजी ४५ वर्षीय प्रमु बोहराको मुत्यु भएको हो

युवा उद्यमीहरू भन्छन्- विदेश पलायन रोकौँ, फर्किएकाको सीप सदुपयोग गरौँ

काठमाडौं, बैशाख २० ।  देशको आर्थिक समृद्धिका लागि उद्यमी र स्वरोजगारलाई प्रोत्साहन गर्नुपर्नेमा उद्यमी युवाहरूले जोड दिएका छन्। मिडिया इन्टरनेसनलद्वारा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी उद्यमीहरूले आन्तरिक उत्पादन बढाउने प्रभावकारी

बालेन भन्छन्- ‘नयाँ, पुराना सबै नेताहरू चोर हुन्’

काठमाडौं, बैशाख २० ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेनले सबै नेताहरूलाई ‘चोर’ को संज्ञा दिएका छन् । मंगलबार राति सामाजिक सञ्जालमार्फत बालेनले नयाँ–पुराना कुनै नेतालाई देशको माया नभएको बताएका

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौं, बैशाख २० ।  नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक

प्रचण्डले दम्भ देखाए गठबन्धन कुनै पनि बेला तोडिन सक्छ : माधव नेपाल

काठमाडौं, बैशाख २० ।  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले कर्णालीमा आफ्नो पार्टीलाई सत्ता गठबन्धनले बेवास्ता गरेको आरोप लगाएका छन् । आज बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बेल्दै अध्यक्ष नेपालले

सञ्चार क्षेत्रलाई जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं, बैशाख २० ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चार क्षेत्रले आफूलाई मर्यादित, जिम्मेवार र जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्न आग्रह गरेका छन्। विश्व प्रेस स्वतन्त्रता दिवस, मे ३

एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित

काठमाडौं, बैशाख १९ । नेकपा (एमाले) का फरार सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् । सभामुख देवराज घिमिरेले कोइरीलाई निलम्बन गरेको उनको सचिवालयले जनाएको छ । सभामुख देवराज घिमिरेले

यातायात व्यवस्था कार्यालयका उपसचिवविरुद्ध एक करोड १५ लाख भ्रष्टाचार मुद्दा

काठमाडौं । काठमाडौंको सुकेधारास्थित यातायात व्यवस्था कार्यालयका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (मंगलबार) उनीविरुद्ध एक करोड १५ लाख २९ हजार