
अबका चुनावमा गठबन्धन नगरी कांग्रेस एक्लै खडा हुनुपर्छ : शेखर कोइराला
काठमाडौं, जेठ ३ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अबका दिनमा हुने जुनसुकै निर्वाचनमा कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने बताएका छन् । काठमाडौँमा प्रजातान्त्रिक विचार समाजको २५औँ साधारण सभालाई सम्बोधन

नेपालमा रेलवेलगायतका १३ परियोजनामा सहयोग गर्न रुस तयार
काठमाडौं, जेठ ३ । रुसी सहयोग र सहकार्यमा निर्माण तथा सञ्चालन हुन सक्ने विभिन्न १३ वटा परियोजनाका लागि नेपाल सरकारसँग विस्तृत परियोजना प्रस्तव मागेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना

जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने नाउपाको घोषणा (विज्ञप्तिसहित)
काठमाडौं, जेठ ३ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले यही जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको छ। पार्टीका संरक्षक रेशमलाल चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला गरेको विरोधमा

चोलेन्द्रको महाअभियोग निष्क्रिय सबन्धी मुद्दामा आज सुनवाई हुँदै
काठमाडौं, जेठ ३ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोग सबन्धी रिटको सुनवाई आज संबैधानिक इजालासमा हुदैँछ । संघीय संसदको महासचिव भरतराज गौतमले संसद अधिवेसन समाप्त भएकाले राणा माथी लगाइएको

कांग्रेसलाई दलको संज्ञा दिन मन लाग्दैन : ओली
काठमाडौं, जेठ ३ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको परिस्थिति चिन्ताजनक रहेको बताएका छन् । बुधवार काठमाडौँमा मदन-आश्रितको ३१ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उनले

नक्कली शरणार्थी प्रकरण: १४ अभियुक्तलाई आज एकसाथ अदालत लगिँदै
काठमाडौं, जेठ ३ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका चौधै जनालाई प्रहरीले आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने भएको छ। उक्त प्रकरण अनुसन्धान गर्न अहिलेसम्म समातिएका सबै (१४ जना)

वन क्षेत्रमा सिकार खेल्न हिडेका तीन पक्राउ
महोत्तरी, जेठ ३ । राष्ट्रिय वन क्षेत्रभित्र वन्यजन्तुको सिकार गरिरहेका ३ जनालाइ महोत्तरी प्रहरीले पक्राउ गरेको छ । मंगलवार बेलुका बर्दिबास नगरपालिका-११ स्थित ३ किलोमीटर उत्तरतर्फ बनपथ राष्ट्रिय वन क्षेत्रभित्रवाट

मदन भण्डारीको हत्याको खोजबिन हुन्छ- ओली
काठमाडौं, जेठ ३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको हत्याका लागि कांग्रेसी नेतालाई जिम्मे दिने कुरा भएको खुलासा गरेका छन् । बल्खुमा आयोजित ३० औं मदन आश्रित

घट्यो लामो दुरीका सार्वजनिक यातायातको भाडा, कहाँको कति ? (सूचीसहित)
काठमाडौं, जेठ ३ ।लामो दूरीका सार्वजनिक यातायातको भाडा घटाइएको छ। डिजेलको मूल्य घटेसँगै सरकारले लामो दूरीमा चल्ने यात्रुबाहक र मालबाहक दुवै सवारीसाधनमा लाग्ने भाडा पनि घटाएको हो। यातायात व्यवस्था विभागतका

एमसीसी पारितपछि वैदेशिक हस्तक्षेप बढ्यो : झलनाथ खनाल
काठमाडौं, जेठ ३ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाल प्रति वैदेशिक चासोसहित हस्तक्षेप बढेको बताएका छन् । उनले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भएपछि अमेरिकन

पूर्व राष्ट्रपतिद्वारा मदन भण्डारीको सालिकमा माल्यार्पण
काठमाडौं, जेठ ३ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेकी छन् । मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको उनको सालिकमा पूर्व राष्ट्रपति भण्डारीले

बङ्गलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने
काठमाडौं, जेठ ३ । बङ्गलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने भएको छ । दुई देशबीच भएको सचिवस्तरिय बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली बङ्गलादेशले खरिद गर्ने सहमति भएको हो ।




















