Jagaran News

प्रचण्ड क्याविनेटले पायो पूर्णता : जसपाबाट थपिए एक मन्त्री र एक राज्यमन्त्री

काठमाडौं, जेठ ९ –  एघारौं पटक मन्त्रिपरिषद् विस्तार भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन्। प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वन

दुवै खुट्टा गुमाएका सगरमाथा आरोही बुढालाई विमानस्थलमा भव्य स्वागत

काठमाडौं, जेठ ९ ।  घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई आज त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ । लुक्लाबाट काठमाडौं आइपुगेका आरोही बुढालाई सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री

खल्तीबाट नेपाल लाइफ इन्स्योरेन्स भुक्तानीमा क्यासब्याक र वानप्लस ११ जित्ने मौका

काठमाडौं, जेठ ९ ।  ‘खल्ती’ ले नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम खल्तीबाट भुक्तानी गर्ने प्रयोगकर्ताका लागि अफर ल्याएको छ। यस अफर अन्तर्गत प्रयोगकर्ताले हरेक लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा रु.१ हजारसम्म क्यासब्याक

महानगरले हटायो सिहंदरबार अगाडिका अवैध संरचना

काठमाडौं, जेठ ९ ।  काठमाडौँ महानगरपालिकाले सिहंदरबार अगाडि रहेका अवैध संरचना र अव्यवस्थितरूपमा फालिएका फोहरमैला हटाएको छ । राष्ट्रिय वाणिज्य बैंकदेखि नेपाल टेलिकम केन्द्रीय कार्यालय वरिपरिका अवैध संरचना तथा अव्यवस्थित

गोकर्णेश्वर नगरपालिकाले ३ महिने बेकरी तालिम सञ्चालन गर्दै

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले आफ्ना पालिकाका स्थानीयहरुलाई आत्मानिर्भर र स्वरोजगार बनाउने उदेश्यले ३ महिने बेकरी तालिम सञ्चालन गर्ने भएको छ । नगरपालिकाको आर्थिक सहयोग तथा नारायाणटार युवा क्लब, गोकर्णेश्वर, ५

टेकुमा मात्रै बैंकिङ कसुर र आर्थिक अपराधका ५३१२ मुद्दा दर्ता

काठमाडौँ – मुलुकको संघीय राजधानी काठमाडौँमा बैंकिङ कसुर र आर्थिक अपराधमा पाँच हजार तीन सय १२ मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चालु आर्थिक वर्षमा काठमाडौँमा

कामीरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा

काठमाडौं , जेठ ९ । पर्वतारोही कामीरिता शेर्पाले २८ औं पटक विश्वको सर्वोच्च सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका छन् । सेभेन समिट ट्रेक्स प्रालिका अनुसार, कामीरिता मंगलबार बिहान

राजनीतिक दलका हिसाबकिताबमाथि शंका देखिएपछि आयोगले महालेखाबाट माग्यो विशेषज्ञ

काठमाडौं, जेठ ९ ।  निर्वाचन आयोगमा राजनीतिक दलले पठाएका चुनावी खर्च विवरण अविश्वसनीय देखिएपछि महालेखा परीक्षकको कार्यालयलाई विशेषज्ञ कर्मचारी पठाएर लेखापरीक्षण जाँचबुझ गरिदिन निर्वाचन आयोगले पत्र काटेको छ। राजनीतिक दलले

पक्राउ परेका १६ जनालाई थुनामा राख्न आज पुनः म्याद थपका लागि अदालत लगिँदै

काठमाडौं, जेठ ९ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थुनामा राख्न आज पुनः म्याद थप गरिने भएको छ। आज उनीहरुलाई अदालतमा उपस्थित गराइँदै छ। नेपाली नागरिकलाई भुटानी

एमसीसीको प्रसारणलाइन निर्माणमा ६ कम्पनीको प्रतिस्पर्धा

काठमाडौं, जेठ ९ । अमेरिकी सहयोग एमसीसी कम्प्याक्टअन्तर्गत निर्माण गरिने प्रसारणलाइनको बोलपत्रमा ६ वटा कम्पनीले प्रतिस्पर्धा गरेका छन्। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल)ले सोमबार प्रसारणलाइन निर्माणमा परेको

भक्तपुर अस्पताल, देशकै सर्वोत्कृष्ट

काठमाडौं, जेठ ९ । भक्तपुर अस्पताल यस वर्ष मुलुकको सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नजरमा भक्तपुर अस्पताल यस वर्षको नै सर्वोत्कृष्ट अस्पताल बन्न पुगेको हो।

देशभर बदली र वर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडौं, जेठ ९ ।  हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । यसका कारण लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही ती प्रदेशका थोरै