Jagaran News

नीति तथा कार्यक्रम सरकारको विज्ञापन गर्ने अस्त्र मात्रै भयो : गगन थापा

काठमाडौं, जेठ १० । नेपाली कांग्रेसका सांसद गगन थापाले नीति तथा कार्यक्रम सरकारको विज्ञापन गर्ने अस्त्र मात्रै बन्न थालेको बताएका छन् । उनले सरकारले नीति तथा कार्यक्रममा घोषणा गर्ने, तर

नागरिकता विधेयक राष्ट्रपतिले तत्काल प्रमाणीकरण गर्नुपर्छ : विमलेन्द्र निधि

काठमाडौं, जेठ १० ।  नेपाली कांग्रेसका नेता एवं सांसद विमलेन्द्र निधिले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले तत्काल प्रमाणीकरण गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकको शून्य

 छात्रवृत्तिको विवरण पठाउन काठमाडौं महानगरको निर्देशन

काठमाडौं , जेठ १० । । काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित संस्थागत विद्यालयलाई जेठ १६ गतेभित्र छात्रवृत्तिको विवरण पठाउन निर्देशन दिएको छ । महानगरको विद्यालय शिक्षा व्यवस्थापन नियमावली बमोजिम संस्थागत विद्यालयले

भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति गठन गनुपर्छ: रवि लामिछाने

काठमाडौं , जेठ १० । राष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली भुटानी शराणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै रास्वपाका सभापति

नवनियुक्त वनमन्त्री र शिक्षा राज्यमन्त्रीले लिए शपथ

काठमाडौं, जेठ १० ।  नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शितल निवासमा

सिटिजन्स बैंक र रन्जना सिनेप्लेक्सबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र न्युरोड, काठमाडौं स्थित रन्जना सिनेप्लेक्स प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात्

राप्ती नदीमा डुबेर दुई युवतीको मृत्यु

काठमाडौं, जेठ १० ।  बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ । डुडुवा गाउँपालिका–४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरुको मङ्गलबार साँझ डुबेर

सरकारको नीति तथा कार्यक्रम माथी आज पनि छलफल

काठमाडौं, जेठ १० ।  सरकारको नीति तथा कार्यक्रम माथी आज पनि छलफल जारी रहने भएको छ । गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/८१

देउवाको विश्वास : कानुनी प्रक्रियामा खाण निर्दोष साबित हुन्छन्

काठमाडौं, जेठ १० । मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराहीमा पुगेका युवा नेता, केन्द्रीय सदस्य र सांसदहरूसँगको कुराकानीमा देउवाले कानुनी प्रक्रियामा बालकृष्ण खाण निर्दोष साबित हुने विश्वास व्यक्त गरेका

 गिरोहका नाइकेहरुको बयान: उच्च राजनीतिक र प्रहरी नेतृत्व नै मुछिने खतरा

काठमाडौं, जेठ १० ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा दर्ता गर्ने तयारी भईरहँदा पक्राउ परेका १६ जना मध्ये गिरोहका मूख्य व्यक्तिहरुको बयान सार्वजनिक भएको छ । गिरोहका नाइकेहरुले प्रहरी समक्ष

नक्कली भुटानी शरणार्थी प्रकरण : आज अभियोजन दर्ता गर्ने तयारी

काठमाडौं, जेठ १० ।  नक्कली भुटानी शरणार्थी–ठगी प्रकरणमा पक्राउ परेका १६ जनाविरुद्ध आज अदालतमा अभियोजन दर्ता हुने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले अभियोजनका लागि गठित आठ सदस्यीय

सरकार आफ्नै खर्च धान्न नसक्ने अवस्थामा पुग्यो : अध्यक्ष ओली

 काठमाडौं, जेठ ९ ।  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार आफ्नै खर्च धान्न नसक्ने अवस्थामा पुग्दा पनि बेखबर रहेको टिप्पणी गर्नुभएको छ । अध्यक्ष ओलीले अहिलेको