Jagaran News

बयानकै आधारमा नाम आएकालाई पक्राउ गर्न मिल्दैन, थप अनुसन्धान जारी छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणमा सञ्चारमाध्यममा नाम आएकाहरुको थप अनुसन्धान भइरहेको बताउनुभएको छ । बिहीवार नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नक्कली

लघुवित्तलाई असार मसान्तभित्रै खराब कर्जाको पुनर्संरचना गर्न ताकेता

काठमाडौं– लघुवित्त वित्तीय संस्थाले आफ्नो कर्जा लगानीको १ वर्षभन्दा बढी अवधिको भाखा नाघेका कर्जा÷सापटी आगामी असार मसान्तभित्र पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्नुपर्ने भएको छ। राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीतिको तेस्रो त्रैमासिक

नक्कली भुटानी शरणार्थी प्रकरण : न्यायाधीशसमक्ष प्रतिवादीको बयान शुक्रबारदेखि

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरूको बयान न्यायाधीशसमक्ष शुक्रबारदेखि सुरु हुने भएको छ। बुधबार जिल्ला अदालत काठमाडौंमा ३० जनाविरुद्ध मुद्दा दायर भएकाले शुक्रबारबाट न्यायाधीशसमक्ष प्रतिवादीहरूको बयान हुने भएको हो।

घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं –  नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ एक हजार रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ हजार रुपैयाँले घटेर प्रतितोला १

मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ : रवि लामिछाने

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेले नागरिकता विषयमा मुद्दा हालेर आफूलाई इरिटेट गरिएको बताउनु भएको छ । लामिछानेविरुद्ध प्रतिनिधिसभा सदस्य पदका लागि अयोगय भएको भन्दै

१७ जेठदेखि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण

काठमाडौं , जेठ ११। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड १७ जेठदेखि भारतको औपचारिक भ्रमणमा जाँदै छन् । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले भ्रमण मिति र कार्यतालिका एकैसाथ सार्वजनिक गर्ने तयारी गरेका छन् ।

रुकुमपश्चिम जिप दुर्घटना अपडेट : ५ जनाको मृत्यु, १० घाइते

काठमाडौं ,  जेठ ११।  रुकुमपश्चिमको बाँफिकोट गाउँपालिकामा आज बिहान भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। आज बिहान ७ बजे बाँफिकोट गाउँपालिका–८ तोरीधारामा सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको

ग्यास लिक भई आगलागी हुँदा गम्भिर घाइते वृद्धको मृत्यु

काठमाडौं ,  जेठ ११। दार्चुलामा खाना पकाउने ग्यास लिक भई आगलागी हुँदा गम्भिर घाइते भएका एक वृद्धको उपचारका क्रममा ज्यान गएको छ । कञ्च्नपुरको नौगाड गाउँपालिका–३ जामिरका ८० वर्षीय अमरसिंह

ए डिभिजन लिगमा आज दुई खेल हुदैँ

काठमाडौं ,  जेठ ११। शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुदैँछन । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार पहिलो खेल च्यासल मैदान, ललितपुरमा हुनेछ भने दोस्रो खेल

उपत्यकामा आज रातो मच्छेन्द्रनाथको भोटो हेर्ने बिदा

काठमाडौं ,  ठ ११। वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज बिहीबार देखाइने भएको छ। भोटो जात्रालाई करिब आठ सय वर्ष अघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो। जा (भात) वला (छर्ने)

नेपाल भारतसँग पराजित, फाइनल पुग्न कजाकस्तानसँग खेल्ने

काठमाडौं, जेठ १० ।  नेपाललाई पराजित गर्दै भारत काभा महिला भलिबल च्यालेञ्ज कप २०२३ को समूह ‘ए’ विजेता बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा सम्पन्न

शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध ५ अभियोग, कुन कसूरमा कति सजाय ?

काठमाडौं, जेठ १० ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सबै ३० जना प्रतिवादीविरुद्ध ५ वटा कसूर लगाउने निर्णय गरेको छ । उनीहरुविरुद्ध ठगी, संगठित अपराध, कीर्ते,