Jagaran News

सुरुङमार्गबाट कहिले गुड्छन् गाडी ?

काठमाडौं, जेठ १२।  राजधानी काठमाडौँ छिर्ने नाका नागढुंगा सुरुङमार्ग निर्माण अहिले तीव्र गतिमा भइरहेको छ। कोरोनालगायत विविध कारणले निर्माण प्रभावित हुँदा एक वर्षको समय थप गरेर निर्माणलाई तीव्रता दिइएको हो।

वडाअध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर

काठमाडौं, जेठ १२ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेका अवस्थामा जनकपुरधाम उपमहानगरपालिका–११ का वडाअध्यक्ष र सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले जग्गा दर्ता सर्जमिन मुचुल्काको

ओलीलाई भ्रष्टाचारी करार गरिएको भन्दै एमालेले माग्यो सरकारसँग जवाफ

काठमाडौं, जेठ १२ ।  नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसदबाट भ्रष्टाचारी करार गरिएको भन्दै यस सम्बन्धमा सरकारको जवाफको माग गरेका छन् । शुक्रवारको

नक्कली भुटानी शरणार्थी प्रकरण : न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीको बयान सुरु

काठमाडौं, जेठ १२ । नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरुको बयान सुरु भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीको बयान सुरु भएको हो । नक्कली भुटानी शरणार्थी

कर्पोरेट करमा कडाइ गर्दै काठमाडौं महानगर

काठमाडौं, जेठ १२ । काठमाडौं महानगरपालिकाले संस्थागत (कर्पोरेट) बहाल कर उठाउन कडाइ गर्ने भएको छ । विगतमा संघीय सरकारअन्तर्गतको आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको सो कर अहिले महानगरपालिकाले आफ्नो अधिकार

संसद बैठक २० मिनेटका लागि स्थगित

काठमाडौं ,जेठ १२ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि शुक्रबारको प्रतिनिधि सभा बैठक २० मिनेट स्थगित भएको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए । एमाले प्रमुख

एमालेले गर्‍यो संसद अवरोध

काठमाडौं , जेठ १२ ।  भ्रष्टाचारमा अध्यक्ष केपी शर्मा ओलीको नाम लिएको भन्दै प्रमाणित गर्न चुनौती दिँदै सरकारको जवाफ मागेर एमाले सांसदले सदन अवरुद्ध गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा

नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा विश्वकर्मा

काठमाडौं , जेठ १२ । नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा मनोनित भएका छन् । पूर्व सांसदसमेत रहेका आफू निकटका विश्वकर्मालाई देउवाले प्रचार विभाग प्रमुखमा नियुक्त गरेका हुन् ।

व्यवस्था फेरिए, अवस्था फेरिएन- मुख्यमन्त्री जम्कट्टेल

काठमाडौं, जेठ १२ ।  बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सबैले आ आफ्नो जिम्मेवारी पूरा गर्नसके मानवअधिकार उल्लङ्घन नहुने बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगको २३औँ स्थापना दिवसका अवसरमा हेटौँडामा

सुनको मूल्य घट्यो , आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौ , जेठ १२ । नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा

काठमाडौं, जेठ १२ ।  नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ । काठमाडौं जिल्ला अदालतमा दायर ठगी, लिखत कीर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको मुद्दा २५

जन्मकैदको सजाय पाएका रेशमलाई माफी दिने तयारीमा सरकार, राष्ट्रपति के गर्लान् ?

काठमाडौं, जेठ १२ ।  सरकारले हाल कारागारमा रहेका रेशम चौधरीलाई आममाफी दिने तयारी गरेको छ । टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक