Jagaran News

रवि लामिछानेको आह्वान- पार्टीको झण्डा नबोकी भ्रष्टाचारविरुद्ध एक हौं

काठमाडौं, बेशाख २९ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारविरुद्धको अभियानमा एक हुन आह्वान गरेका छन् । कुनै पार्टीको झण्डा नबोकी शनिबार दिउँसो साढे १२ बजे नारायण चौर, नक्सालमा

सुन मूल्य प्रतितोला ८०० ले घट्यो

काठमाडौं, बैशाख २९ ।  नेपाली बजारमा शुक्रबार सुन प्रतितोलामा ८०० घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ८०० ले सस्तिएको हो।

दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्रको सहकार्य आवश्यक: प्रधानमन्त्री दाहाल

काठमाडौं, बैशाख २९ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्र र वित्तीय संस्थाहरुको सहकार्य आवश्यक रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको इन्टरनेशनल कन्फ्रेन्स

प्रधानमन्त्रीको ठाडो निर्देशनमा रोकियो नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया

काठमाडौं, बैशाख २९ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ठाडो निर्देशनमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोकिएको छ । नयाँ स्टक एक्सचेन्जका लागि नीतिगत भ्रष्टाचार गर्दै अमुक व्यावसायिक घरानालाई लाइसेन्स

कांग्रेस नेता बस्नेतको निधन

काठमाडौं, बैशाख २९ । नेपाली कांग्रेसका नेता एवं तत्कालीन संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ। लामो समयदेखि बिरामी रहेका बस्नेतको ७८ वर्षको उमेरमा आज आफ्नै निवास सिफलमा निधन भएको

भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कारवाही गर्नुपर्छः उपेन्द्र यादव

काठमाडौं, बैशाख २९ ।  जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष तथा प्रतिनिधिसभा सांसद उपेन्द्र यादवले भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानबाट दोषी देखिएकालाई कारवाही गर्नु पर्ने बताएका छन्। शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलनमा बोल्दै

ए डिभिजन लिग: आज तीन खेल हुँदै

काठमाडौं, बैशाख २९ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन्। दशरथ रंगशालामा दिउँसो ३ बजे संकटा र नेपाल पुलिस क्लवबीच प्रतिष्पर्धा हुँदैछ। साथै दिउँसो ३ बजे

प्रधानमन्त्री प्रचण्ड र रास्वपाका सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौं , बैशाख २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा

लेखा परीक्षण प्रतिवेदन पेश नगर्ने पाँच दललाई निर्वाचन आयोगद्वारा कारबाही सुरु

काठमाडौं , बैशाख २९ । निर्वाचन आयोगले दुई बर्षसम्म लेखा परीक्षण प्रतिवेदन पेश नगर्ने राजनीतिक दललाई कारबाहीको प्रक्रिया अघि बढाएको छ। आज सार्वजनिक सूचना जारी गर्दै आयोगले ५ वटा राजनीतिक

जल्दै नेपाली वन, देशका १ सय ५० ठाउँमा डढेलो

काठमाडौं , बैशाख २९ । वर्षात रोकिएसँगै आगलागी र डढेलोका घटना बढ्न थालेका छन्। हाल देशका १५० ठाउँमा डढेलो लागिरहेको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले जनाएको छ। सबैभन्दा धेरै

राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा आज सार्वजनिक गर्दै

काठमाडौं , बैशाख २९ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा शुक्रबार सार्वजनिक गर्ने भएको छ । समीक्षा रिपोर्ट अनुमोदन गर्न राष्ट्र बैंक सञ्चालक समिति बैठक बिहान ८

रेशम चौधरी र लक्ष्मी महतो कोइरी लगायतको मुद्दा फिर्ता लिन विधेयक दर्ता

काठमाडौं, बैशाख २८ । टिकापुर घटनाका आरोपित रेशम चौधरी र मधेश आन्दोलनमा भएको व्यक्ति हत्याका आरोपित लक्ष्मी महतो कोइरीको मुद्दा फिर्ता लिन सरकारले संसदमा विधेयक दर्ता गराएको छ । सरकारले