
अमेरिका पठाइदिने भनेर १५ लाख ठग्ने पक्राउ
काठमाडौं, बैशाख २९ । रोजगारीका लागि अमेरिका पठाइदिने प्रलोभनमा लाखौं रकम ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-२० घर भएका ५६ वर्षीय ओम शाक्यलाई बिहीबार कालीमाटीबाट पक्राउ गरेको

इमरान खानलाई धरौटीमा रिहा गर्न इस्लामावाद उच्च अदालतको आदेश
काठमाडौं, बेशाख २९ । पक्राउ परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई धरौटीमा रिहा गर्न इस्लामावाद उच्च अदालतले आदेश दिएको छ। द डन समाचार पत्रका अनुसार शुक्रबार इस्लामावाद उच्च अदालतका दुई न्यायाधीशको

गण्डकीमा मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीले लिए शपथ
काठमाडौं, बेशाख २९ । गण्डकी प्रदेश सरकार विस्तार भएको छ । गण्डकी प्रदेशमा थप चार मन्त्रीले शपथ लिएका छन् । आज कांग्रेसबाट बागलुङका दीपेन्द्रबहादुर थापा, नवलपुरका महेन्द्रध्वज जीसी र तनहुँका

माइतीघरमा शिक्षक र कर्मचारीको प्रदर्शन
काठमाडौं, बेशाख २९ । शिक्षकहरु शिक्षा क्षेत्रको समस्या समाधान गर्न संघीय शिक्षा ऐन ल्याउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका छन् । काठमाडौंको माइतीघर मण्डलामा नेपाल शिक्षक महासंघको अगुवाइमा विभिन्न १४ संघसंगठनका

भूकम्पपीडितलाई ५० हजारका दरले दिने सरकारको निर्णय
काठमाडौं, बेशाख २९ । सरकारले दुई वर्षयताका भूकम्पपीडितलाई ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १७औँ बैठकले

इडब्लुबीको कार्यक्रममा नबिल बैंकको सहयोग
काठमाडौं, बेशाख २९ । नबिल बैंकले इन्जिनियर्स विदउट बोर्डस (इडब्लुबी) नेपालले कीर्तिपुरको पाँगा माविका विद्यार्थीहरुका लागि गरेको अभिमुखिकरमा सहयोग गरेको छ। चार दिनसम्म सञ्चालन भएको अभिमुखिकरणमा नबिल बैंकले सामाजिक उतरदायित्व

नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानविन हुन्छ: प्रधानमन्त्री दाहाल
काठमाडौं, बेशाख २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज राष्ट्रिय प्रजातन्त्र

मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक, बैंकदर १ प्रतिशतले घट्यो (पूर्णपाठ)
काठमाडौं, बेशाख २९ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ । तेस्रो त्रैमासिक समीक्षामार्फत बैंकले केही लचिलो नीति लिएको छ

एनएमबी बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सम्झौता
काठमाडौं, बेशाख २९ । स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससीटी) र एनएमबी बैंकबीच विभिन्न डिजिटल च्यानल सेवाहरू प्रयोग गर्ने सम्झौता भएको छ। सम्झौतामा स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत

भ्रष्टाचारविरुद्ध राप्रपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौं, बेशाख २९ । राप्रपाले भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ। केन्द्रका अध्यक्ष राजेन्द्र लिंदेनसहितको टोलीले शुक्रबार भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो। साथै

यौन दुर्व्यवहार गरेको आरोपमा मदन राई पक्राउ
काठमाडौं, बेशाख २९ । कृषि विज्ञ मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। खोटाङ प्रहरीले आज बिहान राईलाई उनकै शुभम् फाउन्डेसनबाट नियन्त्रणमा लिएको हो। उनीमाथि फाउण्डेसनमा अध्ययनरत बालबालिकामाथि यौन दुर्व्यवहार गरेको

ब्याज नियमित रहेका कर्जा भुक्तानीको समय तीन महिना थप्न सकिने
काठमाडौं, बेशाख २९ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत ब्याज नियमित रहेका कर्जा भुक्तानीको समय तीन महिना थप्न सकिने व्यवस्था ल्याएको छ।






