Jagaran News

प्रसारण लाइनको क्षमता नपुग्दा भारतबाट विजुली आयातमा समस्या भयो : कुलमान घिसिङ

काठमाडौं, बैशाख १० ।  नेपाल विद्युत प्राधिकरणले ओद्योगिक क्षेत्रमा विद्युत लोड कटौती गरिएको स्वीकारेको छ । बिना पूर्व सूचना लगातार विद्युत आपूर्ति बन्द गरिँदा उद्योगी–व्यवसायीले गुनासो गर्दै आएका छन् ।

पाँच दिनभित्र उपनिर्वाचनको परिणाम आउँछ : आयोग

काठमाडौं, बैशाख १० ।  निर्वाचन आयोगले उपनिर्वाचनको नतिजा पाँच दिनभित्र सार्वजनिक हुने बताएको छ । आयोगका सहायक प्रवक्ता गुरु वाग्लेका अनुसार पाँच दिनभित्र मतगणना सक्ने आयोगको योजना छ । आज

देशलाई नयाँ आशा दिने गरी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउँछौं:  प्रधानमन्त्री

काठमाडौं , बैशाख १० । प्रधानमन्त्री पुष्पकमल दाहालले देशलाई नयाँ आशा र विश्वास दिने गरी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना

रास्वपाले माफी माग्यो, चितवनको दुई केन्द्रमा रोकिएको मतदान सुरु

काठमाडौं, बैशाख १० ।  चितवन क्षेत्र नं. २ का दुई केन्द्रमा रोकिएको मतदान पुनः सुरू भएको छ । भरतपुर महानगरपालिका–११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुर–७ स्थित

चुरेमा डढेलो : पानी अभावले निभाउन मुस्किल

काठमाडौं, बैशाख १० । कञ्चनपुरको चुरेक्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार जिल्लाका विभिन्न वनमा लागेको डढेलो नियन्त्रणमा आए पनि चुरेक्षेत्रमा लागेको डढेलो अझै

चितवनका दुईवटा केन्द्रमा स्थगित भयो मतदान

काठमाडौं, बैशाख १० ।  चितवन क्षेत्र नं २ का दुई वटा केन्द्रमा मतदान रोकिएको छ। भरतपुर महानगरपालिका वडा नं–११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुर महानगरपालिका ७

विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच छिटै समाजवादी मोर्चा बन्छ: अध्यक्ष नेपाल

काठमाडौं, बैशाख १० ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच छिटै समाजवादी मोर्चा बनाएर अघि बढने बताएका छन्। अध्यक्ष नेपालले विचार मिल्ने कम्युनिष्ट

दिउँसो दुई बजेसम्म कहाँ कति मत खस्यो?

काठमाडौं, बैशाख १० ।  प्रतिनिधिसभाको उपनिर्वाचन अन्तर्गत आज आइतबार तीनवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार दिउँसो दुई बजेसम्म तीनवटै क्षेत्रमा एक तिहाइ हाराहारीमा

निर्वाचन आयोगले सोध्यो गोविन्द भट्टराईलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं, बैशाख १० ।  मौन अवधिमा भोट मागेको भन्दै तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । गत ७ गते मध्यरातिदेखि नै

पत्रकारितामा परीक्षा प्रणाली लागू गर्नैपर्छ : काउन्सिल अध्यक्ष बस्नेत (अन्तर्वार्ता)

काठमाडौं, बैशाख १० ।  मुलुकको पत्रकारिता क्षेत्रलाई मर्यादित तुल्याउन अभिभावकीय भूमिका निर्वाह गर्दै आएको प्रेस काउन्सिल नेपालले ५३ वर्ष पूरा गरेको छ। स्वस्थ पत्रकारिताको विकास एवं सञ्चार माध्यम र पत्रकारलाई

अर्थतन्त्र सुधारको गतिमा, धैर्यता राख्न सरकारको आग्रह

काठमाडौं, बैशाख १० । राजस्व विभागको पछिल्लो विवरणअनुसार राजस्व सङ्कलनमा ६१ प्रतिशतले वृद्धि भएको छ । गत माघमा मासिक लक्ष्यको ५३ प्रतिशतले मात्रै राजस्व सङ्कलन भएकामा फागुनमा ५४ प्रतिशत र

नेपालमा उत्पादित सवारी साधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, बैशाख १० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि आवश्यक कानुनी प्रबन्ध मिलाउन निर्देशन दिएका छन् । उनले मुख्य सचिव शंकरदास बैरागीलाई यस्तो निर्देशन