
मलेसियाविरुद्ध खेल्ने राष्ट्रिय क्रिकेट टिमको घोषणा, को-को परे ?
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियाको महिला टिमसँग हुने सिरिजका लागि राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा गरेको छ । मे २९ देखि जुन ४ सम्म मलेसियामा हुने यस

नक्कली शरणार्थी प्रकरण : आजदेखि खाँणको बयान, पक्राउ पर्नेको संख्या १३ पुग्यो
काठमाडौं, जेठ १ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको आज (सोमबार) देखि बयान हुने भएको छ । यसअघि सरकारी वकिल र

निगुरो टिप्न जाँदा नारायणी नदीमा डुबेर श्रीमान्-श्रीमतीको मृत्यु
काठमाडौं, जेठ १ । नवलपरासी–बर्दघाट (सुस्तापूर्व) नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान्श्रीमतीको मृत्यु भएको छ। जिल्लाको मध्यविन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यविन्दु–२ कोल्हुवाका करिब ५५ वर्षीय सोमबहादुर बोटे र उनकी

पक्राउ परेका रायमाझीलाई आज अदालत उपस्थित गराइँदै
काठमाडौं, जेठ १ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई सोमबार अदालतमा उपस्थित गराइँदैछ। एमालेका निलम्बित सचिव तथा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रायमाझीलाई आज जिल्ला अदालत

प्रधानमन्त्री दाहाल र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता
काठमाडौं, जेठ १ ।प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा संसद्को चालू बजेट अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा

आजबाट बैदेशिक रोजगारीबाट फर्केकाले दुईवटा मोबाइल ल्याउँदा भन्सार नलाग्ने
काठमाडौं, जेठ १ । आजबाट बिदेशवाट फर्केका नेपालीले २ वटासम्म मोबाइल ल्याउन पाउने भएका छन्। दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आज जेठ १ गतेबाट लागू गरे पछि दुईवटासम्म

अदालतबाट बाहिरिँदै गर्दा खाणले भने- म संलग्न छैन
काठमाडौं, बैशाख ३१ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी प्रहरी हिरासतमा रहेका कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणले आफू यो प्रकरणमा संलग्न नरहेको दाबी गरेका छन्। आज जिल्ला

संसदीय सुनुवाइ समितिका लागि एमालेसहित ४ दलले बुझाए नाम, नेकपा एसलाई परेन (सूचीसहित)
काठमाडौं, बैशाख ३१ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाहेकका दलहरूले संघीय संसदअन्तर्गत संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरूको नाम बुझाएका छन् । जसमा नेकपा एमालेबाट प्रमुख सचेतक पदम गिरी, सचेतक

पूर्वगृमन्त्री खाणसहित १२ जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति
काठमाडौं, वैशाख ३१ – नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै एक अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको प्रकरणमा पक्राउ परेका १२ जनाविरुद्ध थप ४ दिनको म्याद थप भएको

अर्थतन्त्र अझै चुनौतीपुर्ण छ- चन्द्र ढकाल
काठमाडौं, बैशाख ३१ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउन नसक्ने बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै ढकालले

सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्री प्रचण्डले पढ्ने
काठमाडौँ , बैशाख ३१ । आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पढ्ने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा पूर्ण सुधार आइनसकेकाले आगामी आर्थिक वर्षको सरकारको

शेयर बजार ८ महिनायताकै तल्लो विन्दुमा झर्याे, आज १७ अङ्कले घट्याे
काठमाडौं, बैशाख ३१ । शेयर बजार झन्डै आठ महिनायताकै तल्लो विन्दुमा झरेको छ । गएको असोज ९ गते शेयर बजार परिसूचक नेप्से एक हजार आठ सय १५ विन्दुमा झरेको थियो,






