
ढल्केबर–मुजफ्फरपुरबाट थप दुई सय मेगावाट बिजुली लैजान भारत सहमत
काठमाडौं, फागुन ७ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी) को बैठक सकिएको छ । भारतको राजस्थानस्थित माउन्ट आबुमा शनिबार साँझ सम्पन्न संयुक्त निर्देशक समितिको

चन्द्र भण्डारी खतरामुक्त, स्वास्थ्यमा क्रमिक सुधार हुँदै
काठमाडौं, फागुन ७ । ग्यास विस्फोटमा परेर घाइते भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारी खतारामुक्त रहेको बताइएको छ। मुम्बईमा उनी सँगै रहेका कांग्रेस युवा नेता तथा व्यवसायी

कैद माफी पाएका सांसद चौधरी आज रिहा हुँदै
काठमाडौं, फागुन ७ । कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित अरुण चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका छन् । २०६६ सालको घटनामा २०७० सालमा दोषी ठहर भइ

राष्ट्रपतिको रस्साकस्सी, अप्ठ्यारोमा सत्ता गठबन्धन
काठमाडौं, फागुन ७ । फागुन २५ गते हुने राष्ट्रपति पदको चुनावका लागि फागुन १० गते मतदाता नामावली प्रकाशन हुँदैछ । अर्थात, राष्ट्रपतिको निर्वाचन कार्यकतालिकाको औपचारिक सुरुवात हुन तीन दिन मात्रै

आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य बनाउनुपर्छः राष्ट्रपति भण्डारी
काठमाडौं, फागुन ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताएकी

समाजवाद उन्मुख राज्यको आधारशिला खडा गर्नु आजको राष्ट्रिय कार्यभारः प्रधानमन्त्री दाहाल
काठमाडौं, फागुन ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको प्रगतिशील कार्यान्वयनमार्फत समाजवादोन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार भएको बताएका छन्। ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसङ्घर्षको बलमा प्राप्त उपलब्धिको रक्षा

आज प्रजातन्त्र दिवस: देशभर भव्य रुपमा मनाइँदै
काठमाडौं, फागुन ७ । जहाँनीया राणा शासनको अन्त्य भएको र प्रजातन्त्र स्थापना भएको २००७ फागुन ७ को सम्झनामा आज प्रजातन्त्र दिवस मनाइँंदैछ। जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा

प्रचण्ड-ओलीको भेटवार्ता सकियो, प्रचण्डले भने : हामी एकै ठाउँमा छौं, एकदुई दिनमा निष्कर्ष आउँछ
काठमाडौँ, फागुन ५- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटवार्ता सकिएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड ओलीलाई भेट्न उनकै निवासमा पुगेका

तातोपानीमा तीन वर्षपछि नेपाल–चीन सरकारी अधिकारीबीच वैठक
काठमाडौं, फागुन ५ । सिन्धुपाल्चोकस्थित तातोपानी नाकामा तीन वर्षपछि नेपाल र चीनका सरकारी अधिकारीबीच सीमा सुरक्षाका विभिन्न विषयमा छलफल भएको छ । नेपाल–चीनको बोर्डर मितेरी पुलमा नेपाल र चीनका सरकारी

कुशल र दिपेन्द्रको कीर्तिमानी अर्धशतकमा स्कटल्यान्डविरुद्ध नेपालको सान्दार जित
काठमाडौं, फागुन ५ । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखलाअन्तर्गत भएको खेलमा कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीको कीर्तिमानी अर्धशतकको सहयोगमा नेपालले स्कटल्यान्डलाई हराएको छ। शुक्रबार टियु क्रिकेट मैदानमा

महाशिवरात्रीमा यसरी हुनेछ काठमाडौंको ट्राफिक व्यवस्थापन(सूचीसहित)
काठमाडौं, फागुन ५ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले महाशिवरात्री पर्वका अवसरमा हुने भिडभाडलाई मध्येनजर गर्दै ट्राफिक व्यवस्थापन मिलाएको छ। महाशिवरात्री पर्वको अवसरमा गौशालास्थित पाशुपत क्षेत्रमा आज रातिदेखि नै दर्शनार्थीहरूको

एभरेष्ट बैंक र क्विक फक्स कन्सल्टिंगबीच रोबोटिक प्रोसेस अटोमेशन सम्बन्धी सम्झौतामा हस्ताक्षर
काठमाडौं, फागुन ५ । एभरेष्ट बैंकले आफ्नो बिभिन्न बैंकिंग सेवाहरु प्रदान गर्ने कायर्हहरु अटोमेसन गर्नको लागि क्विक फक्स कन्सल्टिङ प्रालिसंग सम्झौता गरी रोबोटिक प्रोसेस अटोमेशनको यात्रा शूरु गरेको छ ।








