Jagaran News

बालकोटमा ओली र रेशम चौधरीबीच भेटवार्ता

काठमाडौँ , असार ४ ।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ। सोमबार विहान ओली निवास बालकोटमा उनीहरूबीच भेटवार्ता तथा छलफल

पूर्वी पहाडको बाढीपहिरो अपडेट: ५ को मृत्यु, २८ जना बेपत्ता

काठमाडौँ , असार ४ । शनिबार रातिको बाढीपहिरोबाट संखुवासभा, ताप्लेजुङ, पाँचथर र धनकुटामा पाँच जनाको ज्यान गएको छ भने २८ जना बेपत्ता छन्। दर्जनौं घर क्षतिग्रस्त भएका छन् भने सडक,

खोजी कार्य, उद्धार र राहतको काम युद्धस्तरमा भइरहेको छ : प्रधानमन्त्री

काठमाडौँ , असार ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत केही दिनयता आएको बाढीपहिरोका कारण देशका विभिन्न भूभागमा ठूलो धनजनको क्षति भएकोमा दुःख गरेका छन् । उनले बाढीपहिरोमा परी बेपत्ता

कांग्रेसनिकट एनटीयुसीको महाधिवेशन आजदेखि : पदाधिकारीमा को–को दाबेदार ?

काठमाडौं, असार ४ । नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयुसी)को ७ औँ राष्ट्रिय महाधिवेशन सोमबारबाट सुरु हुँदैछ । काठमाडौँमा हुन लागेको महाधिवेशन असार ४ देखि ६ गतेसम्म चल्ने

आज समाजवादी मोर्चाको घोषणा हुने

काठमाडौं, असार ३ । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसहितको प्रत्यक्ष सहभागितामा आज समाजवादी मोर्चाको आज घोषणा हुँदैछ। राष्ट्रिय सभागृहमा दिउँसो ३ बजे समाजवादी मोर्चा नेपाल घोषणा गर्ने कार्यक्रम रहेको छ।

समाजवादी शक्तिहरुलाई एकतावद्ध गर्न मोर्चा बनाउन लागिएको हो : नेपाल

काठमाडौं , असार ३ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशभक्त, वाम, लोकतान्त्रिक र समाजवादी शक्तिहरुलाई एकतावद्ध गर्न समाजवादी मोर्चा बनाउन लागिएको बताएका छन् । आइतबार बानेश्वरस्थित संघीय संसद भवनमा

जिम्बाब्वेविरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं, असार ३ । आईसीसी विश्वकप छनोट अन्तर्गत घरेलु टोली जिम्बाब्वेविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ। आठौं ओभरको अन्तिम बलमा सोमपाल कामीले २५ रन बनाएका जोयलर्ट गुम्बीलाई एलबीडब्लु धरापमा पारे।

जिम्मेवार, जवाफदेही र उत्तरदायी भएर काम गरिरहेका छौं : अख्तियार प्रमुख प्रेमकुमार राई

काठमाडौं, असार ३ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन गर्न आयोगले जिम्मेवार, जवाफदेही र उत्तरदायी भएर काम गरिरहेको बताएका छन् । राष्ट्रियसभा,

नेपालले जिम्बावेलाई दियो २९१ रनको लक्ष्य

काठमाडौं, असार ३ ।  आइसिसी विश्वकप क्रिकेट छनोट, २०२३ अन्तर्गत आज भएको पहिलो खेलमा नेपालले जिम्बावेलाई जितका लागि २९१ रनको बलियो चुनौती दिएको छ । जिम्बावेको हरारे स्पोर्टस क्लबको मैदानमा

नेतृत्व नसच्चिए सम्म सुशासन सधै फितलो: प्रमुख चपाई

असार ३ रुपन्देही । जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले पूर्ण अधिकार र जनशक्ति बिहिन भएर काम गर्न कठिनाई भएको बताएका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय

नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्ने बालेनको तयारी

काठमाडौं, असार ३ ।  काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिइसकिएको मेयर बालेन्द्र शाहको सचिवालयले जनाएको

वामदेव गौतम एमालेमा जान तयार, यस्तो छ सर्त

काठमाडौं , असार ३ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम एमालेमा जान दोस्रो वरीयता चाहिने सर्त राखेका छन् । आइतबार च्यासलस्थित एमाले मुख्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको