
महामन्त्री शर्माको दाबी- ‘कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्छ’
काठमाडौं, फागुन ७ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गरेका छन्। आइतबार बिहान सुर्खेत पार्टी कार्यालयमा बोल्दै महामन्त्री शर्माले यस्तो दाबी गरेका हुन्। उनका अनुसार

कृषि विकास बैंकको सीईओमा गुरुङ नियुक्त
काठमाडौं, फागुन ७ । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मा गोविन्द गुरुङ नियुक्त भएका छन्। अनिल उपाध्यायले कार्यकाल पूरा गरेर अवकाश भएपछि सीईओ पद रिक्त थियो। बैंक सञ्चालक

टर्की र सिरिया भूकम्पः ४६ हजारभन्दा बढीको मृत्यु
काठमाडौं, फागुन ७ । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गते भएको भूकम्पमा परी ४६ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन्। टर्कीको कहरामनमारसलाई

राष्ट्रिय सहमतिबाटै राष्ट्रपति चुनिनु पर्छ : महासचिव गुरुङ
काठमाडौं, फागुन ७ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले राष्ट्रिय सहमतिबाटै राष्ट्रपति चुनिनु पर्ने बताएका छन् । आज (आइतबार) पोखरामा सञ्चारकर्मीसँग भेटघाट गर्दै

टुँडिखेलमा मनाइयो ७३ औं प्रजातन्त्र दिवस
काठमाडौं , ७ फागुन। सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी ७३ औं प्रजातन्त्र दिवस मनाइएको छ । २००७ साल फागुन ७ गते १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भएपछि नेपाली

सरकार जनताको अवस्था बदल्न क्रियाशील छ : प्रधानमन्त्री दाहाल
काठमाडौं, फागुन ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताएका छन् । आज (आइतबार) टुँडिखेलमा आयोजित प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रधानमन्त्रीले

सरकारको सिफारिसमा जेलमुक्त भए सांसद चौधरी
काठमाडौं, फागुन ७ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी आज आइतबार जेलमुक्त भएका छन्। २०६६ भदौ ३ गते ट्र्याक्टर जलाएको अभियोगमा चौधरी जिल्ला कारागार कैलालीको थुनामा थिए। सरकारको सिफारिसमा

ढल्केबर–मुजफ्फरपुरबाट थप दुई सय मेगावाट बिजुली लैजान भारत सहमत
काठमाडौं, फागुन ७ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी) को बैठक सकिएको छ । भारतको राजस्थानस्थित माउन्ट आबुमा शनिबार साँझ सम्पन्न संयुक्त निर्देशक समितिको

चन्द्र भण्डारी खतरामुक्त, स्वास्थ्यमा क्रमिक सुधार हुँदै
काठमाडौं, फागुन ७ । ग्यास विस्फोटमा परेर घाइते भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारी खतारामुक्त रहेको बताइएको छ। मुम्बईमा उनी सँगै रहेका कांग्रेस युवा नेता तथा व्यवसायी

कैद माफी पाएका सांसद चौधरी आज रिहा हुँदै
काठमाडौं, फागुन ७ । कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित अरुण चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका छन् । २०६६ सालको घटनामा २०७० सालमा दोषी ठहर भइ

राष्ट्रपतिको रस्साकस्सी, अप्ठ्यारोमा सत्ता गठबन्धन
काठमाडौं, फागुन ७ । फागुन २५ गते हुने राष्ट्रपति पदको चुनावका लागि फागुन १० गते मतदाता नामावली प्रकाशन हुँदैछ । अर्थात, राष्ट्रपतिको निर्वाचन कार्यकतालिकाको औपचारिक सुरुवात हुन तीन दिन मात्रै

आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य बनाउनुपर्छः राष्ट्रपति भण्डारी
काठमाडौं, फागुन ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताएकी








