Jagaran News

मन्त्रिपरिषद बैठकले के के गर्यो निर्णय ?

काठमाडौं, फागुन ५ ।  मन्त्रिपरिषदको फागुन ४ गते बसेको बैठकका निर्णयहरु सार्बजनिक भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शुक्रबार फागुन ४ गते बसेको मन्त्रिपरिषदको बैठकका निर्णयहरु

बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड, राष्ट्रपतिको विषयमा सहमति जुटाउने प्रयास

काठमाडौं, फागुन ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बालकोट पुगेका छन् । प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग राष्ट्रपतिका विषयमा सहमति जुटाउन बालकोट पुगेका हुन्। बालकोटमा जारी भेटवार्तामा राष्ट्रपति

पृथ्वी जयन्ती र ‘जनयुद्ध दिवस’ को बिदालाई वार्षिक क्यालेण्डरमै राख्ने सरकारको निर्णय

काठमाडौं, फागुन ५ ।  सरकारले वार्षिक जनयुद्ध दिवसलाई आफ्नो ‘वार्षिक क्यालेण्डर’ मै समेट्ने निर्णय गरेको छ । आज (शुक्रबार) बसेको मन्त्रिपरिषद वैठकले सो निर्णय लिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्

सांसद चौधरीलाई माफी मिनाहा दिने सरकारको तयारी, राष्ट्रपतिकोमा फाइल

काठमाडौं, फागुन ५ ।  सरकारले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको कैद मिनाहा गर्ने प्रक्रिया अघि बढाएको छ । महान्यायाधिवक्ताको रायसुझावका आधारमा गृह मन्त्रालयले कैद मिनाहाका लागि फाइल मन्त्रिपरिषद् हुँदै

राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने

काठमाडौं, फागुन ५ ।  राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ तीन दिनसम्म मनाइने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सबै आयोग, विभाग, प्रतिष्ठान,

सरकारी अस्पताललाई स्वास्थ्य विज्ञानको शैक्षिक केन्द्रका रुपमा विकास गर्दैछौँ: प्रधानमन्त्री दाहाल

काठमाडौं, फागुन ५ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी अस्पताललाई स्वास्थ्य विज्ञानको शैक्षिक केन्द्रका रूपमा विकास गर्दै जाने सरकारको संकल्पमा सबैको सहयोग र प्रतिबद्धता प्राप्त हुने विश्वास व्यक्त गरेका छन्। ‘अस्पताललाई

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार फागुन १२ गते हुने

काठमाडौ., फागुन ५ ।  हिमालयन बैंक लिमिटेड र सिभिल बैंकको एकीकृत कारोबार यही फागुन १२ गतेदेखि हुने भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि सोही दिनदेखि एकीकृत कारोबार

नेता सिंहको दाबी- भावी राष्ट्रपति कांग्रेसबाटै बन्छ

काठमाडौं, फागुन ५ ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भावी राष्ट्रपति नेपाली कांग्रेसबाटै बन्ने दाबी गरेका छन्। शुक्रबार नेपाल जेसिसको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो दाबी गरेका हुन्। उनले

फागुन ११ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने

काठमाडौं, फागुन ५ । सरकारले यही फागुन ११ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान शुरुआत गर्ने भएको छ । औषधि खुवाईने जिल्लाहरुमा झापा, मोरङ, धनुषा, मोहत्तरी,सर्लाही, रौतहट, बारा,रसुवा, लमजुङ,

सुपरमाई हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं, फागुन ५ ।  सुपरमाई हाइड्रोपावर कम्पनीको प्रारम्भिक निष्कासन (आईपीओ)बाँडफाँट भएको छ। शुक्रबार कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो। सुपरमाई हाइड्रोपावर लिमिटेडले

कृषि विकास बैंकको सीईओको लागि पाँच जना सर्ट लिस्टमा

काठमाडौं, फागुन ५ ।  कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को लागि ५ जना सर्ट लिस्टमा परेका छन्। रिक्त रहेको पदको लागि सिफारिस समितिले गोविन्द गुरुङ, प्रताप सुवेदी, बद्री कुमार

क्रिकेटमा सट्टेबाजी गराएको आरोपमा ४ जना पक्राउ

काठमाडौं, फागुन ५ ।  क्रिकेटमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । ‘अनलाइन बेटिङ’ गराएको आरोपमा काठमाडौँ प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोले अभियुक्तहरुलाई कीर्तिपुर क्षेत्रबाट पक्राउ गरेको