Jagaran News

चिट्ठा परेको भन्दै २२ लाख ठगी गर्ने गिरोहका तीन पक्राउ

उदयपुर । जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानका सोझासाझा मानिसलाई चिट्ठा पर्‍यो भन्दै रकम असुल गर्ने गिरोहका तीन अभियुक्तलाई पक्राउ गरेर ठगी तथा आपराधिक लाभ (एक्सटर्शन) सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको

पूर्वगृहमन्त्री ‘बादल’का छोरा प्रतिकविरुद्ध पक्राउ अनुमति जारी

काठमाडौं, बैशाख ३१ ।  जिल्ला अदालत काठमाडौँले पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापाविरुद्ध पक्राउ गर्न अनुमति जारी गरेको छ । प्रतिकविरुद्ध पक्राउ अनुमति जारी गरेको प्रहरी स्रोतले जनाएको

 गोकर्णेश्वर नगरपालिकामा  एक महिने हेयर केमिकल ट्रेनिङ्ग सञ्चालन

काठमाडौं, बैशाख ३१ ।  गोकर्णेश्वर नगरपालिकाले १ महिने हेयर केमिकल ट्रेनिङ्ग सञ्चालन गर्ने भएको छ । नगरपालिकाको आर्थिक सहयोग र मेघा इन्टरनेशनल व्युटीपार्लर एण्ड ट्रेनिङ्ग सेन्टरको आयोजनामा एक महिने हेयर

भोलिबाट श्रम स्वीकृति लिएर विदेश गएकाले २ वटा मोबाइल सेट ल्याउन पाउने

काठमाडौं, बैशाख ३१ ।  जेठ १ गतेबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएकाहरूले २ वटा मात्र मोबाइल ल्याउन पाउने भएका छन् । सरकारले निजी प्रयोगका माल वस्तुसम्बन्धी आदेश २०७७ को

पूर्वसांसद शर्पा मोबाईल अफ गरेर बेपत्ता, खोजीकार्य तीव्र

काठमाडौं, बैशाख ३१ । नेपाली कांग्रेसका पूसांसद आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरण ढाकछोपमा संलग्न रहेको आरोपमा आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको

फागुनदेखि तलब पाएनन् सिंहदरबार वैद्यखानाका कर्मचारीले

काठमाडौं, बैशाख ३१ । आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्ने तीन सय वर्ष लामो इतिहास भएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन्। आयुर्वेदिक औषधि उत्पादन

‘सिटिजन्स सुपर ३० म्युचुअल फण्ड’को बाँडफाँड प्रक्रिया सम्पन्न

काठमाडौं, बैशाख ३१ ।  सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने तेस्रो योजना “सिटिजन्स सुपर ३० म्युचुअल फण्ड” को बाँडफाँड प्रक्रिया सम्पन्न भएको छ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने

मोदी इनर्जीको आईपीओ बाँडफाँड

काठमाडौं, बैशाख ३१ । मोदी इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले वैशाख १९ देखि वैशाख २४ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको थियो । आईपीओ आज आइतबार बिक्री प्रबन्धक सनराइज

मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई करोड नाघ्यो

काठमाडौं, बैशाख ३१ ।  राष्ट्र बैंकले नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ४ लाख ३४ हजार ३१ पुगेको विवरण सार्वजनिक गरेको छ। फागुन मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २

६ करोड रुपैयाँ भन्दा बढिको जुत्तासहित तीन वटा ट्रक नियन्त्रणमा

काठमाडौं, बैशाख ३१ । भन्सार छलीको सामान लिएर भारतबाट नेपाल आउँदै गरेको ४ वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । चिनी, युरिया मल र चामल लिएर आएको ट्रक सशस्त्रले

बालुवाटारमा तीन दलबीच छलफल, के भयो कुराकानी ?

काठमाडौं, बैशाख ३१ । प्रधानमन्त्रीको आह्वानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकहरूबिच छलफल भएको छ। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल जारी

बालकृष्ण खाणलाई निलम्बन नगर्नुको कारण माग्दै सडकमा निस्कियो नेविसंघ

काठमाडौं, बैशाख ३१ । कांग्रेसको भगिनी संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका बालकृष्ण खाणलाई निलम्बन नगर्नुको कारण माग गर्दै पार्टी सभापति देउवालाई प्रश्न गरेको