
धेरै रेमिट्यान्स भित्र्याउने ३ वाणिज्य बैंकसहित ६ संस्थालाई राष्ट्र बैंकको प्रशंसापत्र
काठमाडौं, बैशाख १४ । नेपाल राष्ट्र बैंकले अर्थिक वर्ष २०७८/०७९ मा धेरै रेमिट्यान्स भित्र्याउने ६ संस्थालाई प्रशंसापत्र हस्तान्तरण गरेको छ। राष्ट्र बैंकको ६८औँ वार्षिक उत्सव समारोहमा गभर्नर महाप्रसाद अधिकारीले हिमालयन

एक लाख नगद र उपहारसहित सन्दीपलाई वर्ल्डलिंकको सम्मान
काठमाडौं, बैशाख १४ । सर्वाधिक छिटो १०० एक दिवसीय विकेटको कीर्तिमान रचेका सन्दीप लामिछानेले एक लाख नगद पुरस्कार प्राप्त गरेका छन् । उनलाई ट्रफी र उपहार पनि प्रदान गरिएको छ

ब्याजदकाे समस्या समाधान हुन्छ- अर्थमन्त्री महत
काठमाडौं, बैशाख १४ । अर्थमन्त्री प्रकाशशरण महतले ब्याजदरको समस्या आगामी मौद्रिक नीतिमार्फत गरिने बताएका छन् । आगामी आर्थिक वर्षको बजेट एवं राजस्व नीति तर्जुमाका सन्दर्भमा आज यहाँ आयोजित कोशी प्रदेशस्तरीय

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त
काठमाडौं, बैशाख १४ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। पाण्डेले बिहीबार नै प्रदेश

एसीसी प्रिमियर: सन्दीपको अलराउन्ड प्रदर्शनमा नेपालको शानदार जीत
काठमाडौं, बैशाख १४ । एसीसी प्रिमियर कप अन्र्तगत कतार विरुद्ध नेपाल ६८ रनले विजयी भएको छ । सन्दीप लामिछानेको घातक बलिङ र उत्कृष्ट ब्याटिङको मद्दतले नेपालले कतारलाई ६८ रनले पराजित

मन्त्रिपरिषद्लाई पूर्णता दिन कांग्रेसबाट मन्त्री बन्नेको लिष्ट कुर्दै प्रधानमन्त्री
काठमाडौं, बैशाख १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसबाट मन्त्री बन्नेको लिष्ट कुरिरहेका छन् । वैशाख १० गतेको उपनिर्वाचनपछि कांग्रेसले मन्त्री बन्नेको लिष्ट बुझाउने बचन दिएको थियो । उपनिर्वाचन

पोर्चुगल पठाइदिने भन्दै झन्डै १४ लाख ठगेको आरोपमा एक पक्राउ
काठमाडौं, वैशाख १४ । पोर्चुगल पठाइदिने भन्दै झन्डै १४ लाख ठगेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलाली टिकापुर नगरपालिका(१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका टिकाथली बस्ने

प्रभु बैंकका ग्राहकलाई सिन्की भान्छा घरमा आकर्षक छुट
काठमाडौं, बैशाख १४ । प्रभु बैंकका ग्राहकले काठमाडौंको पुतलिसडकस्थित सिन्की भान्सा घरमा छुट पाउने भएका छन् । बैंक र घरबीच सेवाहरुमा प्रदान गर्ने छुट सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

एनएमबी बैंकको मोबाइल बैंकिङ एपबाट सिधै आईएमई पेमा लोड गर्न मिल्ने
काठमाडौं, बैशाख १४ । आइएमई डिजिटल सोलुसन लिमिटेडको आईएमई पेमा अब एनएमबी बैंकको खाता भएका ग्राहकवर्गले सिधै आफ्नो मोबाइल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ । आईएमई पे

मुक्तिनाथ विकास बैंकद्वारा परिवारलाई दुर्घटना बीमा वापत १० लाख रुपैयाँ हस्तान्तरण
काठमाडौं, बैशाख १४ । मुक्तिनाथ विकास बैंक लि.ले सवारी दुर्घटनामा परी ज्यान गुमाएका पीडित परिवारलाई दुर्घटना दुर्घटना बीमा वापतको रकम हस्तान्तरण गरेको छ । बैंक कोहलपुर–११ का स्व। जयप्रकाश घर्तीको

नेपालमै उत्पादित सवारी दर्ता गर्न बाटो खुल्ला, ‘यात्री’ लाई राहत
काठमाडौं, बैशाख १४ । नेपालमै बनेका सवारीसाधन अब दर्ता हुने भएका छन् । यातायात व्यवस्था विभागले यातायात व्यवस्था कार्यविधि २०६० लाई संशोधन गरेसँगै नेपालमा बनेका सवारीसाधन दर्ता हुने बाटो खुलेको

कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा थकाली नियुक्त
काठमाडौं, वैशाख १४ । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिनेश थकाली नियुक्त भएका छन् । थकाली आगामी चार वर्षका लागि कार्यकारी प्रमुखमा नियुक्त भएका हुन् । उनले आज
