Jagaran News

राष्ट्रियसभामा जेठ ७ गतेदेखि नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौं , जेठ ५ । पुष्पकमल दाहाल प्रचण्ड सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा राष्ट्रियसभाको बैठकमा तीन दिनसम्म छलफल हुने भएको छ । बिहिवार बसेको कार्य व्यवस्था समितिको बैठकले सरकारका

राष्ट्रपति पौडेलले आज संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै

काठमाडौं, जेठ ५ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पनि पक्राउ

काठमाडौं, जेठ ४ । भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ।  उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भन्दै

जेठ २९ देखि नेपाल एयरलाइन्सको मलेसिया–भैरहवा नियमित उडान

काठमाडौं, जेठ ४ ।  राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ । सो अवसरमा निगमले

ठूला-ठूला भ्रष्टाचारमा प्रमुख दलहरूबीच दलीय सहमति देखियो : अध्यक्ष लिङ्देन

काठमाडौं, जेठ ४ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला-ठूला भ्रष्टाचारमा प्रमुख दलहरूबीच दलीय सहमति देखिएको आरोप लगाएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका भ्रष्टाचार र भ्रष्टाचारी विरुद्ध बिहीबार राप्रपाले

भैरहवा बन्ला त फूलै फूलको सहर ?

काठमाडौं, जेठ ४ । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार हो, भैरहवा । भैरहवाबाट लुम्बिनी २२ किलोमिटर पश्चिममा अवस्थित छ । बेलहिया नाका हुँदै विभिन्न देशका पर्यटक लुम्बिनी पुग्छन् । भगवान

वाणिज्य बैंकका १२ सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स

काठमाडौं, जेठ ४ । नेपाल धितोपत्र बोर्डले क वर्गका वाणिज्य बैंकका सहायक कम्पनीसहित ४३ कम्पनीलाई धितोपत्र दलाल व्यवसायी (ब्रोकर) लाइसेन्सको लागि आशयपत्र (एलओआई) दिएको छ। बोर्डले वाणिज्य बैंकका सहायक कम्पनी

शेयर बजार दोहोरो अङ्कले बढेर हरियाली, कारोबार कति ?

काठमाडौं, जेठ ४ । लगातार तेस्रो दिन आज बिहीवार पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव ३० अङ्कले बढेर एक हजार आठ सय ७७

मुक्तिनाथ विकास बैंकद्वारा बैंकका ग्राहकहरुलाई पोखराको “कास्की मोडेल हस्पिटल” मा विशेष छुट

काठमाडौं, जेठ ४ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन पोखराको न्यू रोडमा स्थित“कास्कीमोडेल हस्पिटल”सँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको

भ्रष्टाचार र कमिसनको जालो अन्त्य गर्न निरन्तर लागेको छु- उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, जेठ ४ ।  उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालो तोड्न सरकार निरन्तर लागिपरेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) निकट प्रवास समन्वय समितिका सदस्य तथा प्रवासमा

लडाकू शिविरमा भ्रष्टाचार भएको पुष्टी भए जेल जान तयार छु : प्रधानमन्त्री

  काठमाडौं, जेठ ४ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादी लडाकूको शिविरमा आफूले भ्रष्टाचार गरेको आरोप पुष्टी भए जेल जान तयार रहेको बताएका छन् । उक्त आरोप केहीले पूर्वाग्रही

राष्ट्रपति पौडेलले शुक्रबार दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने

काठमाडौं, जेठ ४ ।  राष्ट्रपति रामचन्द्र पौडेलले आगामी जेठ ५ गते दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। शुक्रबार साँझ ४ बजे उनले दुवै सदनलाई सम्बोधन गर्ने भएका हुन्।