Jagaran News

प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा देशमाथि गद्दारी गर्नुभयो : महेश बर्तौला

काठमाडौं , जेठ २१ ।  नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा देशको सार्वभौमिकता, अखण्डता र जमिनमाथि धावा बोलेको बताउनुभएको छ । आइतबार नयाँ बानेश्वरस्थिति संघीय

नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं , जेठ २१ । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अध्यादेश

सर्वोच्चमा सरकारविरुद्ध गौर हत्याकाण्डको मुद्दा दर्ता, भोलि पेसी

काठमाडौं, जेठ २१ ।  रौतहटको गौर हत्याकाण्डमा सरकारविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर आइतबार दर्ता भएको रिटको पेसी सोमबारलाई तोकिएको छ । त्रिभुवन

नागरिकता विधेयक प्रमाणिकरणको प्रक्रियामा त्रुटी भयो: नेता पौडेल

काठमाडौं, जेठ २१ ।  नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नागरिकता विधेयक प्रमाणिकरणको प्रक्रियामा त्रुटी भएको बताएका छन्। आइतबार नयाँ बानेश्वरस्थिति संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले नयाँ संसदमा छलफल

सन्दीपले विश्वकप छनोट खेल्न पाउने

काठमाडौं, जेठ २१ ।  नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडि सन्दीप लामिछानेले दक्षिण अफ्रिकामा हुने एकदिवसीय विश्वकप छनोटको तयारी र जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउने भएका छन् । बालात्कारको

विपन्न, असहाय, बेवारिसेको निःशुल्क उपचार गर्न अस्पताललाई मन्त्रालयको निर्देशन

काठमाडौं, जेठ २१ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ७५३ वटै स्थानीय तह र देशका सबै अस्पताललाई कूल शय्याको १० प्रतिशत छुट्याइ विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गराउन निर्देशन दिएको

सोमबारदेखि जन्मसिद्धका सन्तानले नागरिकता पाउने

काठमाडौं, जेठ २१ । पर्सा जिल्लामा सोमबारदेखि जन्मसिद्धका सन्तानले नागरिकता पाउने भएका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार सुचना जारी गर्दै सोमबार (भोली) देखि जन्मसिद्धका सन्तानले नागरिकता पाउने जनाएको हो।

५३ अङ्कले बढेर शेयर बजारमा हरियाली

काठमाडौं, जेठ २१ ।  अर्थ मन्त्रालयले शेयर कारोबारको नाफामा लाग्ने करमा नयाँ व्यवस्था नहेको स्पष्ट पारेसँगै शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ५३

देशको समग्र हितको रक्षापछि मात्रै संसदको अवरोध हट्छ : अध्यक्ष ओली

काठमाडौं, जेठ २१ ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको अवरोध हट्ने बताएका छन् । आज (आइतबार) बसेको प्रतिनिधि सभाको

राष्ट्रपतिद्वारा छ आवासीय राजदूतलाई गैर आवासीय राजदूतको जिम्मेवारी

काठमाडौं, जेठ २१ । राष्ट्रपति रामचन्द्र पौडेलले छ जना आवासीय राजदूतहरूलाई थप देशको जिम्मेवारी समाल्ने गरी गैर आवासीय राजदूतमा नियुक्त गरेका छन्। राष्ट्रपति कार्यालयबाट आइतबार जारी विज्ञप्ति अनुसार मलेसियाका राजदूत

अर्थमन्त्रालयले भन्यो – शेयर लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरको दर परिवर्तन भएको छैन

काठमाडौं, जेठ २१ ।  शेयर बजारका लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरमा आर्थिक विधेयक, २०८० बाट कुनै परिवर्तन नभएको अर्थ मन्त्रालयले स्पष्ट पारेको छ । आर्थिक विधेयकबाट साविकको पुँजीगत लाभकरमा थप कर

सरकार र लगानीकर्ताबीच सहमति भएसँगै आन्दोलन फिर्ता

काठमाडौं, जेठ २१ । पूँजीगत लाभकरका बिषयमा सरकार अन्तत ब्याक भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महत र लगानीकर्ताबीच आइतबार भएको छलफलमा सहमति भएको हो । सरकार र लगानीकर्ताबीच पूँजीगत लाभकरका