
प्रधानमन्त्रीज्यूले ल्याएको चाहिँ १५ वटा राँगा नै हो – केपी ओली
काठमाडौं , जेठ २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतबाट ल्याएको १५ वटा राँगामात्रै भएको बताएका छन् । प्रतिनिधि सभामा बोल्दै ओलीले भने, ‘प्रधानमन्त्रीज्यूले

प्रधानमन्त्रीको भारत भ्रमणले देशलाई तरंगित बनायो: ओली
काठमाडौं , जेठ २२ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमणले देशलाई तरंगित बनाएको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा

टोखानगरपालिका र मुक्तिनाथको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न
काठमाडौं , जेठ २२ । विश्व वातावरण दिवसको अवसर पारेर, काठमान्डौ जिल्ला टोखा नगरपालिका वडा नं १ मा निर्माणाधिन शान्ति पार्कमा एभोकाडो फलफुलको विरुवा वृक्षारोपण गरिएको छ । टोखानगरपालिका र

प्रहरीका चार डीएसपी एसपीमा बढुवा सिफारिस
काठमाडौं, जेठ २२ । नेपाल प्रहरीका प्राविधिक तर्फबाट चार जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षकमा बढुवाका लागि सिफारिस भएका छन्। सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त पदमा बढुवाका लागि

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो
काठमाडौं, जेठ २२ । सोमबार सेयर बजार परिसूचक नेप्से १७.३८ अंक घटेर १९०१ कायम भएको छ। परिसूचक घट्दा कारोबार रकम भने बढेको छ। आइतबार १ अर्ब ६५ करोड रुपैयाँको कारोबार

नेशनल लाइफको ३५औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं, जेठ २२ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा कम्पनीको लाजिम्पाट स्थित कन्द्रीय कार्यालयमा सम्पन्न भएको हो । कम्पनीले आर्थिक वर्ष

नेपालमा लगानी बढाउन उद्योग मन्त्री रिजालको आग्रह
काठमाडौँ , जेठ २२ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उच्च प्रतिफल प्राप्त गर्ने क्षेत्रमा लगानी बढाउन इटाली सरकारसँग आग्रह गरेका छन् । इटालीका गैर–आवासीय राजदूत भिन्सेन्जो डि लुकाले

मृत्यु भइसकेको विधेयक ब्यूँताउन सकिन्न- योगेश भट्टराई
काठमाडौं, जेठ २२ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले मृत भइसकेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न नसक्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै विरोध जनाउँदै एमाले सांसद

जिल्ला निर्वाचन कार्यालय खारेजको विषयमा गृहमन्त्रीलाई निर्वाचन आयोगले गरायो ध्यानाकर्षण
काठमाडौं, जेठ २२ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जिल्ला निर्वाचन कार्यालय खारेजको विषयमा ध्यानाकर्षण गराएको छ। सोमबार उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई कान्तिपथस्थित आयोगको कार्यालयमा आमन्त्रण गरेर सरकारले बजेट वक्तव्यमार्फत

नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो- प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, जेठ २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै प्रमाणीकरण भएको नागरिकता विधेयकमा समेटिएका प्रावधानका विषयमा मतभेद नरहेको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले हालका प्रमुख

शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा
काठमाडौं, जेठ २२ । रास्वपा सांसद शिशिर खनालले भारत भ्रमण पूरा गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भैंसी चढेर स्वदेश फर्र्र्किएको बताएपछि संसदमा हंगामा भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा

सार्वजनिक सवारीका लागि नयाँ नियमहरु ! सफादेखि अडियो बजाउनुपर्ने
काठमाडौं, जेठ २२ । यातायात व्यवस्था विभागले मध्यम तथा लामो दूरीमा चल्ने सार्वजनिक सवारीका लागि नयाँ नियमहरु ल्याएको छ । सरकारले ल्याएको नियम पालना भएमा अब सार्वजनिक सवारी सफा हुनेछन्




















