
कोशी प्रदेश सभा क्षेत्रमा सुरक्षा व्यवस्था कडा, ३० बढी प्रदर्शनकारी पक्राउ
काठमाडौं, जेठ १४ । कोशी प्रदेशको नामकरणको विरोधमा प्रदर्शन गर्ने ३० भन्दा बढी पक्राउ परेका छन् । विराटनगरमा निषेधित क्षेत्र तोडेर प्रदेश सभा सचिवालय अगाडि प्रदर्शन गर्नेहरुलाई पक्राउ गरिएको जिल्ला

ए डिभिजन लिगः आज दुई खेल हुँदै
काठमाडौं, जेठ १४ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन्। दुवै खेल दिउँसो ३ बजेबाट च्यासल र एन्फा कम्प्लेक्समा शुरु हुनेछन्। च्यासल मैदानमा सातदोबाटो युथ

भारत भ्रमणअघि जानकारहरूसँग परामर्श लिँदै प्रधानमन्त्री
काठमाडौं, जेठ १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबारे परामर्श लिँदैछन् । उनले सिंहदरबारमा आज छुट्टाछुट्टै दुई छलफल बोलाएका हुन् । दिउँसो २ बजे प्रधानमन्त्री प्रचण्डले पूर्व प्रधानमन्त्री, दल

प्रतिनिधिसभा बैठकमा आज आर्थिक सर्वेक्षण पेस गरिंदै
काठमाडौं, जेठ १४ । प्रतिनिधि सभाको आज (आइतबार) को बैठकमा आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण पेस हुने भएको छ । संसद् भवन, बानेश्वरमा दिउँसो १ बजे बैठक बस्न लागेको

संघीय संसदकाे संयुक्त बैठक आज बस्दै
काठमाडौं, जेठ १४ । संघीय संसदकाे दुवै सदनको संयुक्त बैठक आइबतार बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल तथा

प्रचण्डविरुद्ध युद्ध अपराधको मुद्दा चलाउन सर्वोच्चमा रिट, प्रधानमन्त्रीबाट निलम्बन गर्न माग
काठमाडौं, जेठ १२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन माओवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाई कानुनी कारबाहीको दायरामा ल्याउन

अब बाह्रैमास बञ्चरेडाँडामा उपत्यकाको फोहोर विसर्जन गर्न सकिने
काठमाडौं, जेठ १२ । अब बर्खाको समय सडककै कारण काठमाडौं उपत्यकाको फोहर बञ्चरेडाँडास्थित फोहरमैला प्रशोधन केन्द्र लैजान नरोकिने भएको छ।विगत वर्षमा कच्ची सडक वर्षाको समयमा बिग्रँदा उपत्यकाको फोहोर लैजान समस्या

जलहरी प्रकरणमा ओलीले भने- पुष्टि हुने कुनै आधार छैन, संसद चल्न दिँदैनौं
काठमाडौं, जेठ १२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सधै भ्रष्टाचारको विरोधी भए पनि बदनाम गराउने खोजेको आरोप लगाएका छन् । पार्टीका स्थानीय तहका जनप्रतिनिधि अनुशिक्षण कार्यक्रमलाई सम्बोधन

सेनालाई हतियार खरिद गर्नुपर्ने आवश्यकता नै छैन- प्रधानसेनापति शर्मा
काठमाडौं, जेठ १२ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई शान्ति मिसनका लागि हतियार खरिद गर्नुपर्ने आवश्यकता नै नरहेको बताएका छन् । अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिक दिवसका अवसरमा आज यहाँ

राष्ट्रपतिले फिर्ता गरिदिए रेशम चौधरीको आममाफीको फाइल
काठमाडौं, जेठ १२ । राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर हत्याकाण्डका मुख्य योजनाकार रेशम चौधरीलाई आममाफीका लागि पठाइएको फाइल गृह मन्त्रालयमै फिर्ता गरिदिएका छन्। उनले शुक्रबार सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका चौधरीलाई आममाफीका

राष्ट्र बैंकले २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने
काठमाडौं, जेठ १२ । नेपाल राष्ट्र बैंकले २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको टेजरी बिल बिक्री गर्न लागेको

रेशम चौधरीलाई आममाफी नदिन माग गर्दै राष्ट्रपति कार्यालयमा पत्र
काठमाडौं, जेठ १२ । रेशम चौधरीलाई आममाफी नदिन टीकापुर घटनामा ज्यान गुमाउने प्रहरी निरीक्षककी पत्नीले राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गरेकी छन् । टीकापुर घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराकी




















