
शरणार्थी प्रकरण : ३० जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं, जेठ १० । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणको मुद्दा अदालतमा दर्ता भएको छ । २७ करोड ८१ लाख बिगो दाबी गर्दै सरकारी वकिलको कार्यालयले बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा

रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता, जेठ १७ गते सुनुवाइ
काठमाडौं, जेठ १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै सर्वोच्चमा रिट दर्ता भएको छ । युवराज पौडेल ‘सफल’ ले लामिछानेको प्रतिनिधिसभा सदस्य

चलचित्र ‘टुल्की’ जेठ १२ देखि प्रर्दशन हुने, टिकट बुकिङ खुला
काठमाडौँ, १० जेठ । बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ को टिकट बुकिङ खुला भएको छ । आगामी जेठ १२ गते शुक्रबारदेखि प्रदर्शन हुन लागेको उक्त चलचित्रको आजदेखि टिकट बुकिङ खुला

गुटबन्दी नगर्न प्रहरीका उच्च अधिकारीलाई गृहमन्त्रीको निर्देशन
काठमाडौं, जेठ १० । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी संगठनभित्र चेन अफ कमान्डको पालना गरी एकजुट भएर अघि बढ्न उच्च प्रहरी अधिकारीलाई निर्देशन दिएका छन्। बुधबार गृह मन्त्रालयमा प्रहरी

भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
काठमाडौं, जेठ १० । भोटो देखाउने जात्राको अवसरमा गृह मन्त्रालयले बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बुधबार एक सूचना जारी गरी भोटो देखाउने जात्राको

लगातार सातौँ दिन पनि बढ्याे शेयर बजार
काठमाडौं, जेठ १० । लगातार सातौँ दिन आज बुधवार पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ४९ अङ्कले बढेर एक हजार नाै सय ५९

चन्द्र भण्डारी ३ महिनापछि सदनमा: सरकारले दिने सहयोग अस्पताल निर्माणमा प्रयोग गर्न आग्रह
काठमाडौँ , जेठ १० । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी ३ महिनापछि संसद बैठकमा उपस्थित भएका छन् । गत फागुन ४ मा घरमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा फागुन

शरणार्थी प्रकरणमा मुछिएका सबैको छानबिन गर्न माग
काठमाडौँ , जेठ १० । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणमा नाम आएका सबैलाई छानबिनको दायरामा ल्याउन माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सरकारले प्रस्तुत

नवनियुक्त वन मन्त्रीको घोषणा– जडीबुटी विदेश निर्यात गर्न सहज बनाउँछु
काठमाडौँ , जेठ १० । नवनियुक्त वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले नेपालमा उत्पादन हुने जडिबुटी विदेश पठाउन सहज बनाउने बताएका छन् । बुधबार मन्त्रालयमा पदबहाली गरेपछि उनले यस्तो प्रतिवद्धता व्यक्त

भ्रष्टाचारका सबै फाइल खोलेर कारबाही प्रक्रिया अघि नबढाए संसद चल्न दिँदैनौं : राप्रपा
काठमाडौँ , जेठ १० । राप्रपाका प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्रबहादुर शाहीले भ्रष्टाचारका सबै फाइल खोलेर छानबिन र कारवही प्रक्रिया अघि नबढाए संसद चल्न नदिने चेतावनी दिएका छन् । आज

मानव विकास सूचकाङ्कमा पछाडि परेको प्रदेशलाई बजेटमा प्राथमिकता दिइन्छ: प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ , जेठ १० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मानव विकास सूचकाङ्कमा पछाडि परेका कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशलाई केन्द्रमा राखेर नै आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने जानकारी

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं, जेठ १० । नेशनल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ जेठ ११ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म




















