वेस्ट इन्डिजविरुद्ध नेपाललाई दोश्रो सफलता ,गुल्सनले लिए विकेट

काठमाडौं, असार ७ ।  आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत वेस्ट इन्डिजविरुद्धको खेलमा नेपाललाई दोश्रो सफलता हात लागेको छ ।

गुल्सन झाले वेस्ट इन्डिजका जोन्सन चार्लीलाई सुन्य रनमा आसिफ शेखबाट क्याच आउट गराए । वेस्ट इन्डिजले दोश्रो विकेट गुमाउँदा जम्मा ९ रन मात्र बनाएको छ । वेस्ट इन्डिजले पहिलो विकेट २ रन हुँदा गुमाएको हो ।

नेपालका लागि पहिलो विकेट करण केसीले लिएका हुन । ताजास्थीतामा वेस्ट इन्डिज ६ ओभरमा २ विकेट गुमाएर १३ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्