वेस्ट इन्डिजविरुद्ध नेपाललाई चौथो सफलता ,दिपेन्द्रले लिए विकेट

काठमाडौं, असार ७ । आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत वेस्ट इन्डिजविरुद्धको खेलमा नेपाललाई चौथो सफलता हात लागेको छ ।

दिपेन्द्रसिंह ऐरीले टोलीको लागि चौथो विकेट लिदै वेस्ट इन्डिज निकलस पुरनलाई आउट गरे ।

उनले ४४औं ओभरमा निकलस पुरनलाई ११५ रनमा आउट गरेका हुन । वेस्ट इन्डिजले चौथो विकेट गुमाउँदा २७१ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्