नागरिक लगानी कोषको चुक्ता पुँजी वृद्धि गर्न स्वीकृति , अन्य आठ निर्णय यस्ता छन्
काठमाडौं , असार ६ । सरकारले नागरिक लगानी कोषको चुक्ता पुँजी वृद्धि गर्न स्वीकृति दिएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकबाट कोषको चुक्ता पुँजी वृद्धि गरी पाँच अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ कायम गर्न स्वीकृति दिने निर्णय गरिएको हो । मन्त्रिपरिषद्को सो बैठकले योसहित आठ निर्णय गरेको जनाइएको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णय पढ्नोस्–
















प्रतिक्रिया दिनुहोस्