Jagaran News

सहकारी विभागमा लगभग ३ सय सहकारी पीडितको धर्ना

काठमाडौं, ६ माघ। काठमाडौंको सहकारी विभागमा सहकारी पीडितले प्रदर्शन गरेका छन्। पीडितहरूले आइतबार विभाग परिसरमा प्रदर्शन गरेका हुन्। उनीहरूले सहकारीका वित्तिय माफियाहरूलाई कारबाही गर्नुपर्ने भन्दै आन्दोलन गरेका हुन्। सहकारी बचतकर्ता

पूर्वसचिव भीम उपाध्यायसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, ६ माघ। मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिव भीम उपाध्याय र सञ्जय शर्मासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समय अनुसन्धानपछि

कांग्रेस महासमिति बैठकको तयारी पूरा

काठमाडौं, ६ माघ। नेपाली कांग्रेसले महासमितिका लागि आवश्यक सम्पूर्ण तयारी सम्पन्न भएको बताएको छ । कांग्रेस प्रचार—प्रसार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार गोदावरी सनराइज सम्मेलन केन्द्रमा पत्रकार सम्मेलन गर्दै महासमिति

एकीकृत समाजवादीमा प्रकाश ज्वालालाई फिर्ता बोलाउनेबारे आन्तरिक छलफल हु्ँदै

काठमाडौं, ६ माघ। नेकपा (एकीकृत समाजवादी)का नेता समेत रहेका भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वालालाई फिर्ता बोलाउने कि नबोलाउने भन्नेबारे सो पार्टीभित्र आन्तरिक छलफल सुरु भएको छ । बालकुमारी

चितवनका किसानले पैसा नपाएपछि सडकमै दूध पोख्न बाध्य

काठमाडौं, ६ माघ। चितवनका दूध उत्पादक किसानहरुहरुले दूधको रकम भुक्तानी र विक्रीवितरण सहजीकरणको माग गर्दै भरतपुरको केन्द्रीय बसपार्क चोकमा दूध पोखेर आन्दोलनमा उत्रिएका छन् । उत्पादित दूधले बजार नपाएको र

एमाले र जनमतले मुख्यमन्त्री यादवको सरकारलाई विश्वासको मत नदिने

काठमाडौं, ६ माघ। मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारलाई नेकपा एमालेसहित २ दलले विश्वासको मत नदिने तयारी गरेको छ । मुख्यमन्त्री सरोज यादव नेतृत्वको सरकारलाई गठबन्धन बाहेकका दलले

क्यानडालाई नेपाल एले दियो २१७ रनको लक्ष्य

काठमाडौं, ६ माघ। एकदिवसीय क्रिकेटमा नेपाल एले बासिर हदमदको अर्धशतकको मदतमा क्यानडालाई २१७ रनको लक्ष्य दिएको छ । क्यानडाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । मुलपानीमा टस हारेर ब्याटिङको निम्तो पाएको

जाँचबुझ आयोगको प्रतिवेदन अध्ययनपछि बालकुमारी घटनाबारे आवश्यक कारबाही गर्ने घोषणा: प्रधानमन्त्री

काठमाडौं, ६ माघ। प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनाका दोषीमाथि कारबाही हुने बताएका छन् । घटनाबारे छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले दिएको प्रतिवदन आफूले अध्ययन गर्न बाँकी रहेको भन्दै प्रधानमन्त्रीले प्राप्त

आज सुन–चाँदीको भाउ बढ्यो

हप्ताको पहिलो दिन आज सुन–चाँदी दुवैको भाउ बढेको छ ।

प्रधानमन्त्रीको परीक्षाको घडी आयो, बालकुमारी घटनालाई हामी सामान्य रूपमा लिँदैनौंः लामिछाने

काठमाडौं, ६ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दुई जना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनालाई आफूहरूले सामान्यरूपमा नलिएको बताउँदै प्रधानमन्त्रीको परीक्षा भएको बताए। आइतबार संसद बैठकमा

एशियन लाइफ र हिमालयन रि इन्स्योरेन्स र इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एशियन लाइफ इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ

नेपाली कांग्रेसको महासमिति बैठक सोमबारदेखि सुरू हुँदै

काठमाडौं, ६ माघ । नेपाली कांग्रेसको महासमिति बैठक भोलि (सोमबार) देखि सुरू हुँदै छ। सभापति शेरबहादुर देउवाले ललितपुरको गोदावरीस्थित सनराइज हलमा सोमबार दिउँसो १ बजे महासमिति बैठक उद्घाटन गर्ने कार्यक्रम