
कांग्रेसले महासमिति बैठकमा विवादित जिल्लाका प्रतिनिधिहरुलाई सहभागी गराउने
काठमाडौं, ८ फागुन। नेपाली कांग्रेसले ललितपुरमा जारी महासमिति बैठकमा विवादित जिल्लाका प्रतिनिधिहरु सबैलाई आमन्त्रित सदस्यको रुपमा सहभागी गराउने निर्णय गरेको छ । आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विवादित

कांग्रेसका ६ शुभेच्छुक संघ संस्थाहरुले महासमितिको बैठक बहिष्कार गरे
काठमाडौं, ८ फागुन। नेपाली कांग्रेसका ६ शुभेच्छुक संघ संस्थाहरुले महासमितिको बैठक बहिष्कार गरेका छन् । ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्रेटिक लयर्स एसोसियसन, प्रजातान्त्रिक चिकित्सक संघ, सेन्टर फर

महासमितिमा पेश गर्ने प्रस्तावमा जनसम्पर्क समितिको आपत्ति
काठमाडौं । नेपालको जेठो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको सोमबारदेखि सुरु हुन लागेको महासमिति बैठक प्रति धेरैले चासो देखाएका छन् । १४ औं महाधिवेशनका बेला नीतिगत वहस नगरेको नेपाली कांग्रेसले

वीरगञ्जमा ५ बजेदेखि कर्फ्यू आदेश
काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा आज सोमबार बेलुकी ५ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ । पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल,

भारतीय सेयर बजार निफ्टी अल टाइम हाई विन्दुमा, सेन्सेक्स पनि बढ्यो
बीएसई सेन्सेक्स’ लगातार पाँचौं कारोबार दिन वृद्धि हुँदा ‘निफ्टी ५०’ सूचकले नयाँ अल टाइम हाई

कांग्रेसको महासमिति बैठक सुरु
काठमाडौं, ७ फागुन। नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सभापति शेरबहादुर देउवाले दीप प्रज्वलन गरी महासमिति बैठक उदघाटन गरे । महासमितिको बैठक आजदेखि १०

जिबी राई सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न सिआइबी टोली पोखरा
काठमाडौं, ७ फागुन। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली पोखरा पुगेको छ। सिआइबीले प्रहरी निरीक्षकको कमाण्डमा प्राविधिक टोली पोखरा पठाएर अनुसन्धान थालेको प्रहरी

लोकतान्त्रिक गणतन्त्र सात दशकको सङ्घर्षबाट प्राप्त उपलब्धिः राष्ट्रपति
काठमाडौं, ७ फागुन। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को अवसरमा

काँग्रेस महासमिति बैठकमा सदस्य नैनसिंह महरले महासमिति बैठकका लागि छुट्टै प्रतिवेदन, उम्मेदवार तीन पटकभन्दा हुन नपाउने व्यवस्था
काठमाडौं, ७ फागुन। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले महासमिति बैठकका लागि छुट्टै प्रतिवेदन तयार गरेका छन् । सोमबारदेखि सुरु हुने महासमिति बैठकमा छलफल गराउने गरी आफूले प्रतिवेदन तयार गरेको

सुनको भाउ ३ दिनमा १५ सय रुपैयाँ बढ्यो
सुनको मूल्य लगातार ३ दिन बढेको छ

नेपाली काँग्रेसको महासमिति बैठकको एजेण्डामा देउवा-गगन कुरो मिलेन, उद्घाटनपछि पुन: बैठक बस्ने
काठमाडौं, ७ फागुन । नेपाली काँग्रेसको महासमिति बैठकका लागि महामन्त्री गगन थापाले तयार पारेको सांगठनिक प्रतिवेदन संशोधनका लागि भएको छलफल निष्कर्ष पुग्न नसक्दा यसलाई टुंयाउन पुनः छलफल हुने भएको छ

फोटो पत्रकारहरूले क्यामेरा डाउन गरेर विरोध गरे
काठमाडौं, ७ फागुन। राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा पत्रकारलाई प्रवेश दिइएको छैन । सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रवेश नदिइएपछि फोटो पत्रकारहरूले क्यामेरा डाउन











