
सीआइबीले माधव–बाबुरामको बयान नलिने, तीन पूर्व मन्त्रीहरुलाई पनि नपक्रने
काठमाडौं, भदौ १ । बालुवाटारस्थित ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र डा. बाबुराम भट्टराईमाथि कीर्ते सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लेछानबिन र बयान केही पनि नगर्ने

कामना सेवा बिकास बैक र टि थ्री थकालिबीच मर्चेन्ट सम्झौता ।
काठमाडौं । कामना सेवा विकास बैंक र टि थ्री थकालि ग्रुपप्रा.लि.बीच बिहिवार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले एयरपोर्ट, सिनामङ्गल,

सिटिजन्स बैंक र बिराट मेडिकल सेन्टर प्रा.लि.बीच समझदारी
काठमाडौं, भदौ १ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड रभोटेपुल, धरानस्थितबिराट मेडिकल सेन्टरप्रा.लि.बीचसिटिजन्स बैंककाग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक

दुई सय बढी बंगलादेशी पर्यटक एकै पटक नेपालमा, बाजागाजासहित स्वागत
काठमाडौं, भदौ १ । दुई सय बढी बंगलादेशी पर्यटकहरू चार्टड जहाजबाट नेपाल भ्रमणका लागि आएका छन्। शुक्रबार मध्यान्ह २ सय बढी बंगलादेशी नागरिकको टोली नेपाल भ्रमणका लागि आएको हो। बंगलादेशी

नेपालमा १५ खर्ब ३९ अर्ब विदेशी मुद्रा सञ्चित, १० महिनाको वस्तु आयात धान्ने
काठमाडौं, भदौ १ । नेपालमा गत आर्थिक वर्षको अन्तिमसम्ममा १० महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चित भएको छ । मौद्रिक नीतिले ७ महिनाको वस्तु तथा सेवा

कोशीका मुख्यमन्त्री थापाले भदौं ३ गते विश्वासको मत लिने
काठमाडौं, भदौ १ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आइतबार (भदौं ३ गते) विश्वासको मत लिने भएका छन् । विश्वास मत लिनेसम्बन्धी आज प्रदेश सभा नयाँ सूचना दर्ता गराएका छन्

थप ५ कम्पनीले पाए ब्रोकर लाइसेन्स
काठमाडौं, भदौ १ । नेपाल धितोपत्र बोर्डले थप कम्पनीलाई ५ सेयर ब्रोकर लाइसेन्स दिएको छ । ३२ साउनमा बसेको बोर्ड सञ्चालक समितिको बैठकले ३ वटालाई सीमित कार्य गर्न र २

फेसबुक आइडी ह्याक गरेर ठगी गर्ने पाँच जना पक्राउ
काठमाडौं,भदौ १ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विभिन्न व्यक्तिको ३० वटा फेसबुक आइडी ह्याक गरेर उनीहरूका नजिकका व्यक्तिसँग पैसा उठाएर ठगी गर्ने कार्यमा संलग्न पाँच जनालाई पक्राउ

रेमिट्यान्स २१.२ प्रतिशतले बढ्याो, गत आर्थिक वर्षको मुद्रास्फीति ७.७४ प्रतिशत
काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २१.२ प्रतिशतले वृद्धि भएको जनाएको छ । शुक्रबार विवरण सार्वजनिक गर्दै राष्ट्र बैंकले आर्थिक वर्ष २०७९÷८० मा रेमिट्यान्स २१.२

विकासका कार्यमा राजनीति नगरौंः प्रधानमन्त्री दाहाल
काठमाडौँ , भदौ १ । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमानको पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिंढीलाई उज्यालो भविष्य दिन विकासका कार्यमा राजनीति नगर्न सबैमा आग्रह गरेका छन्। उनले नेपाली

कर्मचारी भनेको स्थायी सरकार हो : सभापति देउवा
काठमाडौँ , भदौ १ । नेपाली कांग्रेस कांग्रेसका सभापति शेरबहादुर देउवाले निजामती कर्मचारी स्थायी सरकार भएको बताएका छन् । कांग्रेसनिकट निजामती कर्मचारी युनियनको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्

श्रावण शुक्ल पक्षभरका लागि पशुपति क्षेत्रमा विशेष व्यवस्था
काठमाडौं, भदौ १ । पशुपति क्षेत्र विकास कोषले चन्द्रमासअनुसार श्रावण शुक्ल पक्षभर पशुपति क्षेत्रमा सौरमासकै सरहको व्यवस्था गर्ने भएको छ । सौरमासअनुसार साउन महिनामा अधिकमास परेको र चन्द्रमासअनुसारको श्रावण शुक्ल










