
तटस्थ, स्वतन्त्र र सबल प्रेस जगत नै लोकतान्त्रिक व्यवस्था सुदृढको मेरुदण्ड होः राष्ट्रपति पौडेल
काठमाडौँ, २४ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ, लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नवौं

पञ्चकन्या माईको नाफा २ करोड १३ लाख, जगेडा कोष भने अझै ऋणात्मक
पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड १३ लाख रुपैयाँ खुद नाफा

समग्र सहकारीको समस्या समाधानको लागि छानबिन समिति बनाउन रास्वपा तयार
काठमाडौँ, २४ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समग्र सहकारीको समस्या समाधान गर्ने गरी छानबिन समिति बनाउन तयार भएको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने विषय

मिथिला लघुवित्तको नाफामा आकर्षक सुधार
मिथिला लघुवित्तको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफासँगै आकर्षक सुधार आएको छ

सभामुख देवराजले बोलाए शीर्ष नेताहरूको बैठक
काठमाडौँ, २४ बैशाख । सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् । छलफलका लागि सभामुखले मङ्गलबार बिहान साढे ११ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा नेताहरूलाई बोलाएका छन्

सन नेपाल लाइफको खुद नाफामा सुधार
सन नेपाल लाइफ इन्सुरेन्सले चालु आ.व.को तेस्रो त्रैमाससम्म ४९ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राखे संसदीय दलको बैठक
काठमाडौँ, २४ बैशाख । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदीय दलको बैठक बोलाएका छन् । एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले संसदीय दलको बैठक आज दिउँसो १ बजे

सुनचाँदीको मूल्यमा सामान्य बढोत्तरी
सोमबार सुनचाँदीको दुबै बहुमुल्य धातुको मूल्यमा बढोत्तरी भएको छ

सिटिजन लाइफले गर्यो लाभांश घोषणा
सिटिजन लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव, मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, २४ बैशाख । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू(भागमा

बागमती प्रदेश सरकारले सरकारी कामकाजी भाषामा नेपाल भाषा र तानमाङ्ग भाषलाई कार्यान्वयन आजदेखि
काडमाडौं, २४ बैशाख। बागमती प्रदेश सरकारले सरकारी कामकाजी भाषामा नेपाल भाषा र तानमाङ्ग भाषलाई कार्यान्वयन गर्ने भएको छ । आजबाट औपचारिक रूपमा सरकारले जारी गरेको प्रदेश सरकारी कामकाजी भाषा ऐन

राजस्व अनुसन्धानको महानिर्देशकमा आए चक्र बुढा, नवराज ढुंगाना परराष्ट्रमा
राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाको परराष्ट्र मन्त्रालयमा सरुवा भएको छ ।






