Jagaran News

भक्तपुरको सुधार गृहबाट फरार २२० बन्दीमध्ये ९२ जना समातिए, १२८ को खोजी हुँदै

काठमाडौं, भदौ ४ ।  भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहबाट भागेका २२० कैदीबन्दीमध्ये ९२ जालाई फेरि पक्राउ गरिएको छ । फरार भएकामध्ये ९२ जनालाई भक्तपुर र काठमाडौंबाट पुनः समातिएको हो ।

बरामद सुनको शुद्धता ९९ दशमलव ९ प्रतिशत

काठमाण्डौ , भदौ ४ ।  तस्करहरुले हङ्कङबाट मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याएको सुनको शुद्धता ९९ दशमलव ९ प्रतिशत भएको परीक्षणबाट पाइएको लागेको छ । हाल नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा

भक्तपुरको सुधार केन्द्रबाट करिब २ सय बालबालिका भागेकाे अनुमान, ८४ पक्राउ

काठमाण्डौ , भदौ ४ ।  भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, सानोथिमिस्थित रहेको बाल सुधार केन्द्रबाट करिब २ सय बढी जना बालबालिका भागेको अनुमान गरिएको छ। सुधारगृहमा भएका बन्दीहरुले प्रहरीमाथि आक्रमण गरी

संसद चल्न नदिने र अमर्यादित बनाउने सरकार नै हो : अध्यक्ष ओली

काठमाण्डौ , भदौ ४ ।  प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद चल्न नदिने र अमर्यादित बनाउने काम सरकारले नै गरेको आरोप लगाएका छन् । पार्टी केन्द्रीय कार्यालय

बिचौलिया रोक्न वैदेशिक रोजगार विभागले अनिवार्य गर्‍यो परिचयपत्र

काठमाण्डौ , भदौ ४ । ताहाचलमा रहेको वैदेशिक रोजगार विभागको कार्यालय जाँदा अनिवार्य रूपमा आफ्नो परिचय खुल्ने कागजात साथमा लानु पर्ने भएको छ । विभागभित्र अनधिकृत व्यक्तिहरू प्रवेश गरी भिडभाड

सर्वदलीय बैठकको समय सर्‍यो, साँझ ७ बजे बस्ने

काठमाडौं– सोमबार अपरान्ह ४ बजेका लागि बोलाइएको सर्वदलीय बैठकको समय सरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार अपरान्ह ४ बजेका लागि बोलाएको सर्वदलीय बैठक साँझ ७ बजे बस्नेगरी सारिएको

ललिता निवास प्रकरण: पक्राउ परेकाहरुलाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति

  काठमाडौं, भदौ ४ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अभियुक्तहरुविरुद्ध अनुसन्धानका लागि थप तीन दिनको म्याद थप भएको छ। अहिलेसम्म पक्राउ परेकाहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो

विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौं, भदौ, ४ । देशका विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । कैलालीका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ महानगरले हटाउन थाल्यो दर्ता नभएका टिकट काउण्टर

काठमाडौं, भदौ ४ ।  काठमाडौँ महानगरपालिकाले दर्ता नभएका बस टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको छ। काठमाडौँको ट्राफिक व्यवस्थापनलाई चुस्त र यात्रुमैत्री बनाउने उद्देश्यले महानगरले दर्ता नगरी सञ्चालनमा आएका टिकट

साफ यू–१६ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा

काठमाडौं, भदौ ४ ।  साफ यू–१६ च्याम्पियनसिप २०२३ का लागि नेपाली यू–१६ राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले साेमबार २३ सदस्यीय टोलीको घोषणा गरेको हो

राष्ट्रियसभाको बैठक मंगलबार बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, भदौ ४ ।  संघीय संसद् अन्तरगत संघीय संसद् राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । चौधौँ अधिवेशन अन्तरगतको ३७ औँ बैठक अपराह्न १: ०१ बजे बस्ने गरी बोलाइएको हो । बैठकका

काठमाडौँ महानगरले श्रम बैंकमार्फत बेरोजगारलाई रोजगारीमा जोड्ने

काठमाडौं, भदौ ४ ।  काठमाडौँ महागरले श्रम बैंकमार्फत बेरोजगार नागरिकलाई रोजगारसँग जोड्ने भएको छ । महानगरले सूचना जारी गर्दै श्रम बैंकमा आबद्ध हुन नगर क्षेत्रभित्रका बेरोजगार नागरिकलाई आग्रह गरेको छ