
नयाँ बसपार्क, ढुङ्गेधारा र बसुन्धरामा बन्नेभयो अन्डरपास
काठमाडौं, भदौ ३ । दोस्रो चरण अन्तर्गत विस्तार गर्न लागिएको चक्रपथको कङ्लकी–महाराजगन्ज खण्डको तीन ठाउँमा गाडी गुड्ने ‘अन्डरपास’ (भेहिकल अन्डरपास) निर्माण हुने भएको छ । कङ्लकी–वसुन्धारा खण्डको गोङ्गबुस्थित नयाँ बसपार्क,

सीआईबीले सक्यो ललिता निवास प्रकरणको अनुसन्धान
काठमाडौं, भदौ ३ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवासको सरकारी जग्गा हडपेको प्रकरणमा अनुसन्धान सकेको छ। अनुसन्धान प्रतिवेदन आज आइतबार सरकारी वकिलको कार्यालयमा बुझाउने सीआईबीको तयारी

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै, के–के छन् एजेण्डा ?
काठमाडौं, भदौ ३ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो बस्ने सो बैठकमा पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकको लागि

काठमाडौंमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु
काठमाडौं, भदौ ३ । काठमाडौंमा आज बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ। काठमाडौं प्रहरी परिसरका अ नुसार काठमाडौं महानगरपालिका वडा नम्बर १५ अन्नपूर्ण चोकस्थित मूल सडकखण्डमा

प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ संभावित कार्यसूची
काठमाडौं, भदौ ३ । प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो १ बजे बोलाइएको छ। आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र

उच्चस्तरीय छानबिन आयोग गठन गर्न तयार भए गतिरोध अन्त्य हुन्छ : महासचिव पोखरेल
काठमाडौं, भदौ १ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सुन तस्करी प्रकरणलगायतका भ्रष्टाचारमा छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न सरकार तयार भए सदनको गतिरोध अन्त्य हुने बताएका छन् ।

आँखा पाक्ने रोगका कारण धमाधम बन्द हुँदै विद्यालय
भक्तपुर । चाँगुनारायण नगरपालिका क्षेत्रभित्र सञ्चालित विभिन्न विद्यालयमा अध्ययनरत ३५ प्रतिशत विद्यार्थीमा आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएको छ । सङ्क्रमण बढेकाले छिमेकी नगरपालिकाहरुले धमाधम विद्यालय बन्द गराउन थालेपछि चाँगुनारायण नगरपालिकाले

पूर्वप्रधानमन्त्रीहरु परेपछि गठबन्धनले बालुवाटार जग्गा प्रकरण सामसुम पार्ने निर्णय गर्यो: लिङदेन
काठमाडौं, भदौ १ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले बालुवाटार जग्गा प्रकरणबारे सत्तारुढ पार्टीका बैठकमा घटना सामसुम पार्ने निर्णय भएको दाबी गरेका छन्। शुक्रवार भक्तपुरमा आयोजित चाँगुनारायण नगर अधिवेशनलाई

थाहा पाउनुहोस् यी ५ दालले पेटमा छिट्टै बनाउँछ ग्यास
हामी मध्ये धेरैलाई पेट फुल्ने र ग्यासको समस्या हुन्छ । पेटमा ग्यासले गर्दा तपाईको दिन बर्बाद गर्न सक्छ। केही दालहरू छन् जसले ग्यास बनाउन सक्छ र पेट फुल्ने जस्ता समस्या

सुन तस्करी प्रकरणमा पक्राउ ६ चिनियाँसँग भेटियो नेपाली नागरिकता र राहदानी
काठमाडौं, भदौ १ । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ६ चिनियाँ नागरिकसँग नेपाली नागरिकता र राहदानी भेटिएको छ । नेपाली नागरिकता फेला पर्नेहरूमा तिब्बती मूलका बेल्जियन नागरिक दावा

देशको अर्थतन्त्र वैदेशिक रोजगारीमा निर्भर छ : मन्त्री भण्डारी
काठमाडौं, भदौ १ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले देशको अर्थतन्त्र वैदेशिक रोजगारीमा निर्भर रहेको बताएका छन्। आज मन्त्रालयमा नागरिक समाज अभियानले वैदेशिक रोजगार ऐन परिमार्जनका लागि

विकासमा फड्को मार्दै बाँके राष्ट्रिय निकुञ्ज- चोरी सिकारी रोक्न सेनाको गस्ती
काठमाडौं, भदौ १ । बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएको तीन वर्षपछि सुरक्षा प्रदान गर्ने र वन्यजन्तु चोरी सिकारी रोक्ने उद्देश्यले विसं २०७० देखि नेपाली सेनाको गोरखदल गणले सुरक्षा प्रदान










