Jagaran News

विश्वासको मत रोक्न उपेन्द्र सर्वोच्चको ढोका ढकढक्याउन पुगे

काठमाडौं, ६ जेष्ठ। प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रतिनिधि सभाबाट लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव विश्वासको मत

कार्यदल संसदीय छानबिन समितिको क्षेत्राधिकार टुंग्याउन जोडतोडका साथै कस्सिए

काठमाडौं, ६ जेष्ठ। सहकारीको बचत अपचलन, ठगी, दुरूपयोग र हिनामिना छानबिन गर्न गठित संसदीय समितिको कार्यादेशबारे छलफल गर्न कार्यदलको बैठक पुनः बसेको छ। कार्यदलको बैठक कानून, न्याय तथा संसदीय मामिला

मधेस प्रदेशमा सत्ता गठबन्धनको नयाँ सरकार बनाउने प्रक्रियामा ब्रेक

काठमाडौं, ६ जेष्ठ। मधेस प्रदेशमा सत्ता गठबन्धनको नयाँ सरकार बनाउने योजनामा केही समयका लागि ब्रेक लागेको छ । एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी र लोकतान्त्रिक समाजवादी (लोसपा)

प्रहरी जवानको हत्यामा संलग्न आरोपमा ७ जना पक्राउ

काठमाडौं, ६ जेष्ठ। काठमाडौंको तारकेश्वर नगरपालिका–९ मनमैजुस्थित हरियोचौरमा प्रहरी जवानको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा ७ जना पक्राउ परेका छन्। दरबारमार्ग ट्राफिक प्रहरीमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्या

संसदीय समितिको कार्यदलको बैठक नसकिएका कारण प्रतिनिधिसभा बैठक २ बजे सर्यो

काठमाडौं, ६ जेष्ठ। सहकारीको रकम अपचलनबारे छानिबन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुंग्याउने कार्यदलको बैठक नसकिएका कारण प्रतिनिधिसभाको आइतबारको बैठक पनि सरेको छ । बिहान ११ बजे बोलाइएको बैठक

बार कार्यदलद्वारा सर्वोच्चका न्यायाधीशको न्यूनतम उमेर र पदावधि तोक्न सुझाव

काठमाडौं, ६ जेष्ठ। नेपाल बार एशोसिएसनले गठन गरेको कार्यदलले सर्वोच्च अदालतमा नियुक्त हुने न्यायाधीशहरुको उमेरहद र पदावधि तोक्नुपर्ने प्रस्ताव गरेको छ । संविधान संशोधनको विषयमा अध्ययन गर्न गठन भएको कार्यदलले

गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय

काठमाडौं, ६ जेष्ठ। गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलको बैठकले निर्णय गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको संयुक्त बैठकले गृहमन्त्रीको आजको संसदमा जवाफ

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

एनआईसी एशिया बैंक लिमिटेडले सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ ।

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

आइतबार सुनचाँदीको बढेर नयाँ रेकर्ड राखेको छ ।

टहरोमा आगलागीमा हँदा एकै घरका चारै जनाको मृत्यु

काठमाडौं, ६ जेष्ठ। ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागीमा हँदा एकै घरका चारै जनाको मृत्यु भएको छ । दुई छोरी र आमापछि बुवाको पनि मृत्यु भएकाले मृतकको संख्या ४ पुगेको

प्रतिनिधिसभाको बैठक आज बस्दै, के के छन त कार्यसूचि ?

काठमाडौं, ६ जेष्ठ। प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा

संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै

काठमाडौं, ६ जेष्ठ। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका लागि आज बिहान साढे ८ बजे कार्यादेश टुंगो लगाउन गठित कार्यदलको