
नोभेम्बरमा १ लाख भित्रिए, सरकार १० लाख पर्यटक भित्र्याउने लक्ष्यनजिक
काठमाडौं १५, मंसिर । १ लाख बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् २०२३ को पछिल्लो महिना नोभेम्बरमा । अध्यागमन विभागको तथ्याङ्क अनुसार नोभेम्बर महिनामा १ लाख ८ हजार ६३० जना

कर र वक्यौता तिर्न एनसेलको सधैं आनाकानी
काठमाडौँ । सुरुमा ‘मेरो मोबाइल’ र पछि ‘एनसेल’ का नामबाट सञ्चालित दुर सञ्चार सेवा प्रदायक कम्पनीको आर्थिक वर्ष २०६९र०७० सम्मको खुद नाफा ७० करोड रुपैयाँभन्दा बढी थियो । ७० करोडभन्दा

कोप–२८बिहीबारदेखि युएईको दुबइमा सुरु
काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी वार्षिक राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) बिहीबारदेखि युएईको दुबइ सहरमा प्रारम्भ भएको छ । जलवायु परिवर्तनले सिर्जित विषम परिस्थिति र गहिरिँदो सङ्कटको चेतावनीका पृष्ठभूमिमा भइरहेको सम्मेलनमा अघिल्ला वर्षमा

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो
काठमाडौं १५, मंसिर । पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटेको छ । नेपाल आयल निगमले आज रातीबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको हो । भारतीय आयल

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा गुणराज लोहनी नियुक्त
काठमाडौं, १४ मंसिर । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनी नियुक्त भएका छन्। तनहुँका डा लोहनीलाई मन्त्रिपरिषद् बैठकले अध्यक्षमा नियुक्त गरेको हो। उनी अवकासप्राप्त चिकित्सक हुन्। यसअघि उनले चिकित्सा

९औं अन्तर्राष्ट्रिय व्यापार मेला सुरु, स्तरिय प्रदर्शनी स्थल बनाउन माग
काठमाडौं, १४ मंसिर। व्यवसायीहरुले अन्तर्राष्ट्रिय स्तरका व्यापार मेला आयोजना गर्ने स्तरीय प्रदर्शनी स्थल तत्काल बनाउन सरकारसँग माग गरेका छन् । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ९औं अन्तर्राष्ट्रिय व्यापार

अन्य दल मधेसमा ‘स्पेस’ को खोजीमाः मधेसी दलको प्रभाव कम हुँदै
काठमाडौं, १४ मंसिर । मधेसमा आफ्नो गतिविधि बढाउन पछिल्लो समय प्रमुख राजनीतिक दलहरु विभिन्न बहानामा मधेश पस्न थालेका छन् । केन्द्रीय कार्यसमिति, सचिवालयजस्ता केन्द्रीय निकायका बैठक दलहरुले मधेसमा आयोजना गरेका छन्

सरकारले उत्तर कोरियाली दूतावास बन्द हुँदा पनि वेवास्ता गरेको भन्दै सुवालको आपत्ति
काठमाडौं, १४ मंसिर। सांसद प्रेम सुवाल (नेपाल मजदुर किसान पार्टी) ले नेपालमा उत्तर कोरियाको राजदूतावास बन्द हुँदा पनि सरकारले चासो नदिएको भन्दै घोर आपत्ति प्रकट गरेका छन् । नेपालमा उत्तर कोरियाबाट

अन्तर्राष्ट्रिय समुदायलाई समितिको आग्रह, विपिन जोशीको रिहाइ होस
काठमाडौं, १४ मंसिर। विपिन जोशीको रिहाइका लागि प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले हमास लगायत अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ । बिहीबार बसेको समितिको बैठकले यस्तो आग्रह गर्दै

गलत प्रवृत्तिका केही व्यक्ति पनि पार्टीमा आएका छन्, सचेत बनौ: रवि
काठमाडौं, १४ मंसिर। अन्य दलबाट प्रवेश गरेका केही व्यक्तिले पार्टीमा समस्या ल्याउन सक्ने खतरा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बताएका छन् । राजनीतिक प्रतिवेदन पेश गर्ने क्रममा महोत्तरीको जलेश्वरमा

प्रधानमन्त्री पुष्पकमल दाहाल दुबईमा
काठमाडौं, १४ मंसिर। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औं सम्मेलन ९कोप(२८० मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही संयुक्त अरब इमिरेट्सको दुबई पुगेका छन्

नेपाल नेपाल एयरलाइन्सको गद्धारी, ३१ जना यात्रुलाई काठमाडौंमै छाडे
काठमाडौं, १४ मंसिर । नेपाल एयरलाइन्सले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई जाने क्रममा अरु ३१ जना यात्रुलाई काठमाडौंमै छाडेको छ । प्रधानमन्त्री चढेको जहाजबाट दुबई जान नपाएका धेरैजसो वैदेशिक




