
भारतमा हुन लागेको लोकसभा निर्वाचनको लागि पर्साका सीमा नाका ३ दिन बन्द हुने
भारतमा हुने लागेको लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएको पर्साका सीमाना ३ दिन बन्द हुने भएको छ ।

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना
इरानका राष्ट्रपति इब्राहिम रैसी सवार हेलिकप्टर दुर्घटना भएको छ ।

कोशी, मधेश र बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं, ७ जेष्ठ । हाल नेपाल आज कोशी, मधेश र बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च

प्रतिनिधि सभाको बैठक सोमबार बस्दै, यस्तो छ कार्यसूचि
काठमाडौं, ७ जेष्ठ। संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको धारा १०० को उपधारा (२)

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
काठमाडौं, ७ जेष्ठ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन् । २०७९ साल पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो ।

कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बस्दै
काठमाडौं, ७ जेष्ठ। नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज (सोमबार) बिहान बस्दै छ । संसदीय दल कार्यसमितिको बैठक बिहान साढे ८ बजे संघीय संसद भवनमा र

समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिन नदिने, रवि लामिछानेको कहाँ छैन नाम र प्रमाण : महामन्त्री थापा
काठमाडौँ, ६ जेष्ठ। नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने संसद बैठक पनिचल्न नदिने बताएका छन् । आइतबार कांग्रेस महामन्त्री गगनकुमार थापाले पत्रकार सम्मेलन गरी संसदीय छानबिन

गृहमन्त्रीले बोलेपछि उठे कांग्रेसका सांसदहरू, सभामुखले दिएनन् प्रतिपक्ष कांग्रेस बोल्न समय
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा बोलेका छन् ।

गृहमन्त्री लामिछाने बोलेपछि: कांग्रेसका महामन्त्री गगन थापाले पत्रकार सम्मेलन गर्ने
काठमाडौँ, ६ जेष्ठ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पत्रकार सम्मेलन गर्ने भएका छन्। संघीय संसद भवनको ल्होत्से हलमा थापाले आइतबार बेलुकी पत्रकार सम्मेलन राखेका हुन्। गृह मन्त्री रबि

प्रतिनिधि सभा बैठकमा बोले गृहमन्त्री रवि लामिछानेले
काठमाडौँ, ६ जेष्ठ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले २ महिनापछि प्रतिनिधि सभा बैठकमा बोल्न पाएका छन् । गृहमन्त्रीमा नियुक्त भएको भोलिपल्टदेखि प्रमुख प्रतिपक्ष दल कांग्रेसले संसदमा उनीमाथि सहकारीको रकम अपचलनको

जति कसरत गरे पनि हात्ती आयो, हात्ती आयो, फुस्सा भयो कार्यदलको बैठक
काठमाडौं, ६ जेष्ठ। काठमाडौँ । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति बनाउनेबारे टीओआर तय गर्न बसेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ । सिंहदरबारमा आइतबार दिनभर बसेको कार्यदलको बैठकमा गृहमन्त्री रवि लामिछानेको

मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित ८ जनाले २४ करोड झ्वाम पारेको मुद्दा दायर
काठमाडौं, ६ जेष्ठ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय टीकापुर, कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइली र नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मान बहादुर चन्दसमेत ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


