समता घरेलु र मनकामना स्मार्ट लघुवित्त आजबाट समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु

काठमाडौं,१४ असार । समता घरेलुले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति पश्चात आज असार २४ गतेबाट एकीकृत कारोबार सुरु हुँदैछ । दुवै संस्था एक भएपछि ‘समता घरेलु लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार हुनेछ ।

दुवै बित्तिय संस्थालाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले गत जेठ २९ र कम्पनी रजिष्ट्रार कार्यालयले असार ११ गते अन्तिम स्वीकृति दिएको थियो ।

हाल समताको चुक्ता पुँजी ३९ करोड ४१ लाख ५५ हजार रहेको छ भने र मनकामनाको १४ करोड ८४ लाख ७८ हजार रुपैयाँ रहेको छ । मर्जपछि बन्ने समता घरेलु लघुवित्त वित्तीय संस्थाको चुक्ता पूँजि ५४ करोड २६ लाख ३३ हजार हुनेछ

 

 

प्रतिक्रिया दिनुहोस्