Jagaran News

बस र भ्यान ठोक्किदा कपिलवस्तुमा १ जनाको मृत्यु

काठमाडौं, २९ जेठ । कपिलवस्तुमा बस र भ्यान ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । दुर्घटनामा कपिलवस्तुको शिवराज नगरपालिकाका हिरालाल बढईको मृत्यु भएको

माउन्टेन इनर्जीको बोनस शेयर हितग्राही खातामा पठायो

माउन्टेन इनर्जी नेपाल लिमिटेडले शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर पठाएकोे छ ।

सुनको मूल्य निरन्तर स्थिर, चाँदीको घट्यो

सुनको मूल्य निरन्तर दुई दिन स्थिर रहेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, २० प्रतिशत लाभांश प्रस्ताव पारित गर्दै

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नगद लाभांश पारित गर्न साधारण सभा डाकेको छ ।

नेपाल र श्रीलंका बीचको खेललाई मौसमले प्रभाव पार्नेमा क्रिकेट प्रेमीको चिन्ता

आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल नेपाली समयअनुसार बुधबार बिहान सवा ५ बजे श्रीलंकासँग खेल्दैछ ।

‘श्रमाधान रोजगार मेला’ आजदेखि ललितपुरमा

काठमाडौं, २९ जेष्ठ। सरकारले स्वदेशमै रोजगारी व्यवस्था गर्न रोजगार दाता र रोजगार गर्न चाहनेलाई एकै थलोमा सहभागि राउन र छलफल गर्न गर्न ‘श्रमाधान रोजगार मेला सात  प्रदेशमा आयोजना गर्दै आएको

राष्ट्रपति रामचन्द्र पौडेल आज साँझ जेनेभा प्रस्थान गर्दै

काठमाडौं, २९ जेष्ठ। राष्ट्रपति रामचन्द्र पौडेल आज साँझ जेनेभा प्रस्थान गर्दै छन् । राष्ट्रपति पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन

प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूचि

काठमाडौं, २९ जेष्ठ। सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र सभामुखले

देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव

काठमाडौं, २९ जेष्ठ। हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल

गाजा क्षेत्रमा युद्धविराम गर्ने प्रस्ताव पारित

काठमाडौं, २९ जेष्ठ। प्यालेस्टिनीको गाजा क्षेत्रमा युद्धविराम गर्ने प्रस्ताव पारित भएको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा प्यालेस्टिनीको गाजा क्षेत्रमा युद्धविराम गर्ने प्रस्ताव पारित भएको हो । सुरक्षा परिषदमा रहने

मलावीका उपराष्ट्रपतिसहित ९ जना सवार एक हवाईजहाज बेपत्ता

काठमाडौं, २९ जेष्ठ। दक्षिणपूर्व अफ्रिकी मुलुक मलावीका उपराष्ट्रपतिसहित ९ जना सवार एक हवाईजहाज बेपत्ता भएको छ । राजधानी लिलोंग्वेबाट जुजु अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदै गर्दा उपराष्ट्रपति सौलोस क्लोस चिलिसहितका व्यक्तिहरु सवार

शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब र चालु खाता १ खर्ब ९३ अर्ब बचत

काठमाडौं, २८ जेष्ठ । सरकारको चालु खाता १ खर्ब ९३ अर्ब २५ रुपैयाँले बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकले १० महिनामा आधारित वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको तथ्याङ्क सार्वजनिक