
चितवन राष्ट्रिय निकुञ्जमा बाघ राख्न ठाउँको अभाव
काठमाडौं, १९ मंसिर। खोर अभाव भएपछि चितवन राष्ट्रिय निकुञ्जका बाघ बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ । हिंस्रक बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिएको पनि ठाउँ नभएपछि बर्दिया पठाइएको चितवन राष्ट्रिय निकुञ्जका

जाजरकोट पीडितको मानसिक स्वास्थ्य ओझेलमा
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले जाजरकोट भुकम्पपछि विपद्मा केन्द्रित हुँदा मानसिक स्वास्थ्य ओझेलमा परेको बताएको छ। रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) ले जाजरकोट भूकम्प प्रतिकार्यका सम्बन्धमा काठमाडौंमा पत्रकार सम्मेलन गरी यस्तो

नेपालको अर्थतन्त्र, वातावरण र मानवतामा जलवायु परिवर्तनले ठूलो असर: राष्ट्रपति पौडेल
काठमाडौं, १९ मंसिर। जलवायु परिवर्तनको प्रभाव न्यून गरी मानिसको जीवन सहज बनाउनु प्रमुख चुनौती भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् । राष्ट्रपति पौडेलले मंगलबार ललितपुरमा इसिमोड नामक संस्थाले गरेको कार्यक्रममा

‘हेर्न नभ्याइने सूचीमा टिकटकमाथिको प्रतिबन्धविरुद्ध दायर रिट निवेदन
काठमाडौं, १९ मंसिर। सर्वोच्च अदालतमा टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमाथि सुनुवाइका लागि मंगलबार पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । दायर टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको

अर्को पेसी फागुन १५ गते, एनसेलको कर विवादसम्बन्धी मुद्दा स्थगितको सूचीमा
काठमाडौं, १९ मंसिर। ठुला करदाता कार्यालयले निर्धारण गरेको पुँजीगत लाभकरका सम्बन्धमा सर्वोच्चमा विचाराधीन मुद्दा स्थगितमा परेको हो । एनसेलको कर विवादसम्बन्धी मुद्दा पनि स्थगितको सूचीमा परेको छ । एनसेलको विवादित

नेपाल कम्युनिस्ट पार्टीद्वारा संघर्षको घोषणा, पक्राउ पुर्जीको विरोध
काठमाडौं, १९ मंसिर। अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संघर्षको घोषणा गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले पक्राउ पुर्जी गरिनु गैरकानूनी, अराजक

तस्करबाट अमेरिका पुर्याएका पुरातात्विक मूर्ति नेपाललाई फिर्ता
न्यूयोर्क, १९ मंसिर। चोरी गरी तस्करहरुले विभिन्न कालखण्डमा अमेरिका पुर्याएका चार वटा पुरातात्विक मूर्तिहरु अमेरिकी सरकारले नेपाल सरकारलाई फिर्ता गरेको छ । नेपाली महावाणिज्य दूतावास मार्फत न्यूयोर्कस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा

आधिकारिक जानकारी छैन एनसेल प्रकरणबारे सरकारलाई, बुझ्दैछुः मन्त्री महत
काठमाडौं, १९ मंसिर। एनसेल बिक्री प्रकरणबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारलाई आधिकारिक जानकारी नरहेको बताएका छन् । यसको समग्र स्थिति बुझ्ने क्रममा रहेको उनले बताए । चितवनको भरतपुर विमानस्थलमा मंगलबार

राहुल महरालाई सुन तस्करी छानबिन समितिले बयानका लागि बोलायो
काठमाडौं, १९ मंसिर। सरकारले गठन गरेको उच्चस्तरीय समितिले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई सुन तस्करी प्रकरणको छानबिनमा बयानका लागि बोलाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विद्युतीय चुरोट (भेप) मार्फत लुकाएर

सरकार फाइनल टचको तयारीमा अर्थतन्त्र सुधारका लागि
काठमाडौं, १८ मंसिर। देशको अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘फाइनल टच’ को तयारीमा रहेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार विभिन्न मिडियाका सम्पादकहरुसँग कुराकानी गर्दै आफ्नो नेतृत्वको सरकारले

३५ दिने पक्राउ पुर्जी जारी विप्लवविरुद्ध
काठमाडौं, १८ मंसिर। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहित उच्च नेताहरू विरुद्ध जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेको छ । उनीहरू विरुद्ध जिल्ला अदालत काठमाडौँमा २०७६ असोज ९

उपनेताविहीन छन् संसद्का मुख्य दल !
काठमाडौं, १८ मंसिर। मुख्य राजनीतिक दलले प्रतिनिधिसभा सदस्य निर्वाचन भएको एक वर्ष बितिसक्दा समेत अझै दलको उपनेता चयन गरेका छैनन् । प्रतिनिधिसभाको पहिलो बैठक पुस २५ गते बसेको थियो ।




