
मुलुकको अर्थतन्त्र र संविधानविपरितका बाहेक सबै माग पूरा गर्न तयार छौ : कार्यबाहक प्रधानमन्त्री खड्का
काठमाडौं, असोज २ , कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले नेपाल शिक्षक महासंघलाई वार्तामा आउन आग्रह गरेका छन्। राष्ट्रिय शिक्षा दिवसको अवसरमा बोल्दै खड्काले संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकका विषयमा छलफल

विद्यार्थीमा सफलताको भोक हुनुपर्छः महामन्त्री थापा
काठमाडौं, असोज २ – नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यार्थीले सफलताको भोक राख्नुपर्ने बताएका छन्।आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्यार्थीले सफलताको भोक राखेर अघि बढ्नुपर्ने बताएका हुन।

रास्वपाले वडासमितिमा समेत चुनाव गर्ने
काठमाडौं, असोज २ । राष्ट्रिय स्वतन्त्र पार्टीले वडा तहको समितिको लागि कात्तिक १० देखि १६ सम्म निर्वाचन मार्फत नेतृत्व चयन गर्ने भएको छ । कार्यसमितिमा चयन हुनेहरुको नामावली कात्तिक २०

क्यानडाले भारतीय कूटनीतिज्ञलाई देशनिकाला गरिदियो
काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको हात रहेको आरोप लगाएका छन् । क्यानडा सरकारले यस मामिलामा एक भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेको छ। भारतीय विदेश

दिगो विकासका विश्वव्यापी लक्ष्यहरू हासिल गर्न विद्यालय शिक्षा गुणस्तरीय बनाउन आवश्यक छ : प्रधानमन्त्री
काठमाडौं, असोज २ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र माध्यमिक शिक्षाको लक्ष्य हासिल गर्न तीनै तहका सरकारबीच आपसी समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्

लगातार बढ्दै सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
काठमाडौं, असोज २ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको जनाएकाे छ । महासंघले मंगलबारको मूल्यसूची तय गर्दै सोमबारको तुलनामा ५०० रुपैयाँले मूल्य बढेको जानकारी दिएको

गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गर्नुपर्नेमा कांग्रेस नेता सिंहको जोड
काठमाडौं, असोज २ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गरेमात्रै देश अस्थिरताबाट जोगिने बताउनुभएको छ । मंगलवार काठमाडौंको शोभा भगवतीमा गणेशमान सिंहको २६ औँ स्मृति

कांग्रेस शेखर समूहको बैठक बस्दै, के छ एजेण्डा ?
काठमाडौं, असोज २ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको आह्वानमा आज (मंगलबार) पार्टीको इतर समूहको बैठक बस्दै छ।बैठक उनको सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजे बस्ने तयारी छ। जुन

एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाहरुको प्रतिफल घोषणा
काठमाडौं २, असोज । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाइब्रिड फण्ड एल १ (NMBHF1) तथा एनएमबि फिफ्टी (NMB50) योजनाले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका

हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँट
काठमाडौं २, असोज । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो । कम्पनीले भदौ

न्युरोडको प्रख्यात टिपटप समोसालाई महानगरको दुई लाख जरिवाना
काठमाडौं , असोज १ । काठमाडौंको न्युरोडस्थित टिपटप समोसा पसल कारबाहीमा परेको छ। काठमाडौं महानगरपालिकाले यो पसललाई दुई लाख रुपैयाँ जरिवाना तिराएको हो। अनुगमनका क्रममा अखाद्य वस्तु बेचेको पाइएपछि जरिवाना

हाथवे इन्भेष्टमेन्टको आईपीओ भोलि बाँडफाँट हुने
काठमाडौं , असोज १ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आईपीओ भोलि बाँडफाँट हुने भएको छ । कम्पनीको आईपीओ बिहान ९ बजे बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमा बाँडफाँट हुने भएको हो










