Jagaran News

कोकिन पेटभित्र राखेर तस्करी गरेको आरोपमा विदेशी नागरिक पक्राउ

काठमाडौं, ३ जेष्ठ।  २ किलो ६५४ ग्राम कोकिनसहित काठमाडौंबाट तीन जना विदेशी महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा २ जना युगान्डाका र एक जना भारतीय महिला छन्। उनीहरूलाई विभिन्न मितिमा

कुपन्डोल, ललितपुरस्थित सहकारी भवनमा आगलागी

काठमाडौं, ३ जेष्ठ। ललितपुरको कुपन्डोलमा आगलागी भएको छ । ललितपुर महानगरपालिका–१० कानदेवता स्थित हाम्रो सगरमाथा बहुउद्धेश्यीय सहकारी लिमिटेड रहेको भवनमा बिहीबार बिहान आगलागी भएको हो। जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता

रविलाई बोल्न दिनुस्, समिति बन्छ, कांग्रेससँग प्रधानमन्त्रीको आग्रह

काठमाडौं, ३ जेष्ठ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिए संसदीय छानबिन समिति गठन हुने प्रस्ताव गरेका छन् । प्रधानमन्त्री प्रचण्डले बिहीबार बिहान कांग्रेस सभापति

दीर्घ सोडारीलाई सुदूरपश्चिमको मुख्यमन्त्रीमा विश्वासको मत

काठमाडौं, ३ जेष्ठ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्। बिहीबार दिउँसो १२ बजे बसेको प्रदेश सभा बैठकबाट उनलाई २८ जना सासंदले विश्वासको मत दिएका हुन्। सभामुख भीम

गिरीबन्धु टी–इस्टेटको निर्णय ओलीजीको पालामा गर्ने अनि दोष कांग्रेसलाई दिएर अहिले भाग्न मिल्दैनः सभापति देउवा

काठमाडौं, ३ जेष्ठ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टी–इस्टेटको जग्गा बिक्री कांग्रेसका पालामा नभएको बताएका छन्। काठमाडौंमा बिहीबार प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै सभापति देउवाले नेकपा (एमाले) को सरकारका

चार बजे सर्‍यो संसद बैठक

काठमाडौं, ३ जेष्ठ। प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि सारिएको छ । आजको बैठक बिहान ११ बजेका लागि राखिएको थियो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले प्रतिनिधि

बढ्दो गर्मीले तराई मधेशमा लू चल्ने सम्भावना

काठमाडौं, ३ जेष्ठ। आगामी ४ दिनसम्म देशभर अत्यधिक गर्मी बढ्ने भएको छ । तत्काल वर्षा गराउने प्रणाली नभएकाले तराई मधेशका जिल्लामा अत्यधिक गर्मी बढ्ने मौसमविद्को पूर्वानुमान छ । जल तथा

एकीकृत समाजवादीद्वारा सहकारी प्रकरण हल गर्न छानविन समितिको माग

काठमाडौं, ३ जेष्ठ। नेकपा एकीकृत समाजवादीले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाएर दोषीमाथि कारबाही गर्न माग गरेको छ । पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पत्रकार सम्मेलनमा सहकारी

कांग्रेसद्वारा सदनमा सांसदहरु अनिवार्य उपस्थित हुन उर्दी जारी

काठमाडौं, ३ जेष्ठ। नेपाली कांग्रेसले संसदमा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको छ । विहीबारका लागि बोलाइएको संसद बैठकमा अनिवार्य उपस्थित हुन भन्दै कांग्रेसले सांसदहरुलाई म्यासेज पठाएको छ । प्रतिनिधि सभाको

सात बाछिटाकृति र एक समालोचनाकृति एकसाथ विमोचन

काठमाडौँ । कौशिकी साहित्य प्रतिष्ठान र भुँडी पुराण प्रकाशनको सहकार्यमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ८ वटा कृतिहरूको एकसाथ विमोचन गर्नुभएको थियो । प्रमुख अतिथि राईले

पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्का वर्षा

काठमाडौं, ३ जेष्ठ। हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान कोशी र मधेश प्रदेशसहित

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने

काठमाडौं, ३ जेष्ठ। । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । आज बिहान १०ः३० बजे बस्ने सुदूरपश्चिम प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्यसूची