Tag: सर्वोच्च-अदालत

नागरिकता अध्यादेशविरुद्धका मुद्दामा संवैधानिक इजलासमा तोकियो सुनुवाइ

काठमाडौं, चैत २ ।  सर्वोच्च अदालतले नागरिकता अध्यादेशविरुद्धका मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ तोकेको छ । सर्वोच्चले बुधबारका लागि यसअघि अन्तरिम आदेश जारी भएको नागरिकता अध्यादेशबारेका ६ मुद्दासहित १५ मुद्दामा पेसी

एमसीसीविरुद्धको रिट सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार

काठमाडौं, फागुन १० ।  अमेरिकी सहायता प्याकेज एमसीसीबारे संसदबाट निर्णय नगर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट दर्ता गर्न सर्वोच्च प्रशासनले अस्वीकार गरेको छ। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सोमबार सर्वोच्च

पाँच महिनापछि सर्वाेच्चमा संवैधानिक इजलासको तयारी

काठमाडौं, फागुन १० ।  सर्वोच्च अदालतमा पाँच महिनादेखि ठप्प संवैधानिक इजलास सुरु गर्न न्यायाधीशहरू छलफलमा जुटेका छन् । न्यायालयको नेतृत्वको विवादका कारण संवैधानिक इजलास बस्न नसक्दा महत्वपूर्ण प्रकृतिका मुद्दाको सुनुवाइ हुन

माधव नेपालसहित १४ सांसदविरुद्ध ओलीले हालेको रिट पेशीबाट हटाइयो

काठमाडौं , फागुन १ । माधव नेपालसहित १४ सांसदलाई कारबाही र नेकपा एकीकृत समाजवादी पार्टी खारेज गर्न माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले हालेको रिटमा आज पनि सुनुवाइपछि पेशीबाट

सर्वोच्च अदालतले फागुन १ गतेदेखि सबै सेवा सञ्चालन गर्ने

काठमाडौँ , माघ २८ । सर्वोच्च अदालतले आगामी फागुन १ गतेदेखि नियमित रुपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठक ( फुलकोर्ट)ले आगामी

वैशाख ३० मा निर्वाचन गर्ने निर्णयविरुद्ध परेको रिट सर्वोच्चद्वारा दरपीठ

काठमाडौं, माघ २६ । सरकारले वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणा गरेपछि यसविरुद्ध दायर भएको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको छ। ५ वर्ष पूरा कार्यकाल काम

खोपकार्ड अनिवार्य गर्ने निर्णयविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं, माघ २० । सर्वोच्च अदालतले सार्वजनिक सेवामा खोपकार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा राखेको छ। अधिवक्ता सल्लु तिवारी र सविन पोख्रेलले दायर गरेको रिट बिहीबार न्यायाधीश विश्वम्भरप्रसाद

खोप कार्ड अनिवार्य गर्ने सरकारको निणर्यविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं , माघ १८ । खोप कार्ड अनिवार्य गर्ने सरकारको निणर्यविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोख्रेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

सर्वोच्चले भन्यो- अवकाश रकममा ५ प्रतिशत मात्र कर लगाउनू, बढी लिएको भए फिर्ता गर्नू

काठमाडौं ।, माघ १३ । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाको अवकाश सुविधामा १५ प्रतिशत कर लगाउने निणर्य सर्वोच्च अदालतले उल्ट्याएको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले

सर्वोच्चको फैसला : समायोजन भएका कर्मचारीको रिट खारेज, रोकिएका लोकसेवा परीक्षा सुचारु गर्न आदेश (आदेशसहित)

काठमाडौं, माघ १२ ।   सर्वोच्च अदालतले कर्मचारी समायोजनका कारण रोकिएका लोकसेवा आयोगका परीक्षा सुचारु गर्न आदेश गरेको छ। कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित २५ मुद्दाको सुनुवाइ गर्दै न्यायाधीशहरू

सिटामोललगायतका अत्यावश्यक औषधि सहजै उपलब्ध गराउन सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं, माघ ११ । सर्वोच्च अदालतले सिटामोललगायतका अत्यावश्यक औषधिको उपलब्धता सहज गराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। अधिवक्ता टीकाबहादुर कुँवरलगायतले दायर गरेको रिटमा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले

कर्मचारी समायोजन र लोकसेवा परीक्षाबारेका मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौं, माघ ११ । सर्वोच्च अदालतले कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित मुद्दा हेर्दाहेर्दैमा राखेको छ। पूर्ण इजलासमा सुनुवाई भइरहेको मुद्दाको मंगलबार पनि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च प्रशासनले