Tag: सर्वोच्च-अदालत

नागरिकता विधेयक प्रमाणीकरण रोक्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, असोज ४ । संसद्का दुवै सदनले पारित गरी दोस्रो पटक शीतलनिवासमा प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक प्रमाणीकरण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता

आयल निगमका पूर्व कार्यकारी प्रमुख शर्मा भ्रष्टाचार मुद्दामा सर्वोच्चबाट दोस्रोपल्ट पनि दोषी ठहर

काठमाडौ , साउन २७ । नेपाल आयल निगमका पूर्व कार्यकारी प्रमुख युवराज शर्मा भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोस्रोपल्ट पनि दोषी ठहर भएका छन् । न्यायाधीशहरु सपना प्रधान मल्ल र मनोजकुमार

सर्वोच्चको आदेश : कैदी बन्दी, कर्मचारी र सुरक्षाकर्मीलाई भोट हाल्न दिनू

काठमाडौं, साउन १ ।  सर्वोच्च अदालतले कैदी बन्दी, सुरक्षाकर्मी र सरकारी कर्मचारीलाई भोट हाल्न दिन आदेश दिएको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउँदै गर्दा सर्वोच्चले गत बिहीबार उनीहरुको मतदान गर्न

राप्रपा नेपाललाई ‘गाई’ चिह्न नदिने आयोगको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च आदेश

काठमाडौँ , आसर ३१ ।   सर्वोच्च अदालतले राप्रपा नेपाललाई गाई चुनाव चिह्न नदिने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । अध्यक्ष थापाले बिहीबार चुनाव चिह्न ‘गाई’ माग्दै

क्रसर उद्योगमा घटाएको मापदण्ड बदर

काठमाडौं,असार १७ । सर्वोच्च अदालतले सरकारले क्रसर उद्योगका लागि बनाएको नयाँ संशोधित मापदण्ड कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुँयालको संयुक्त इजलासले ढुंगा,

आईजीपी विवाद: मुद्दाको अर्को पेसी जेठ ३० गते

काठमाडौँ , जेठ १७ । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति र एआईजीको बढुवासम्बन्धी परेको रिटमाथिको सुनुवाई जेठ ३० गतेका लागि तोकिएको छ । सर्वोच्च अदालतले आजका लागि सुनुवाइको मिति तोकेको भएपनि

डीआईजी र एआईजीको मुद्दालाई ‘लगाउ’मा राख्न आदेश

काठमाडौं, जेठ १७ ।  सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजी) र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा विवादबारे दायर रिटको सुनुवाइ गर्दै ‘लगाउ’मा राख्न आदेश दिएको छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्चको फैसला

काठमाडौं, जेठ १२ । सर्वोच्च अदालतले बारामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारका अहिलेसम्मका सबै काम कारबाही तथा निणर्यहरु बदर गरिदिएको छ । न्यायाधीश हरिकृष्ण कार्की, ईश्वर खतिवडा, विश्वम्भर श्रेष्ठ, प्रकाशमानसिंह

इपीएलद्वारा क्यानविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं, जेठ १२ ।  फ्रेन्चाइजी लिग एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट सञ्चालन गर्न नदिने नेपाल क्रिकेट संघ (क्यान) को निर्णयविरुद्ध इपीएलले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । क्यानको

सर्वोच्चद्वारा राष्ट्र बैंकका गभर्नर अधिकारीको पक्षमा आदेश, अब निरन्तर काम गर्न पाउने

काठमाडौं , बैशाख १६ । सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पक्षमा आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले शुक्रबार गभर्नरको पक्षमा आदेश

स्थानीय तहमा महिला अनिवार्य गर्नु नपर्ने आयोगको निर्णय सर्वोच्चबाट सदर

काठमाडौं , बैशाख १५ । सर्वोच्च अदालतले स्थानीय तहको प्रमुख वा उपप्रमुख कुनै एक पदमा महिला अनिवार्य गर्न नपर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरिदिएको छ । अधिवक्ता मोहना अन्सारीले स्थानीय

सर्वोच्चको आदेश– ठेकेदार स्थानीय तहको उम्मेदवार हुन नपाउने निर्णय कार्यान्वयन नगर्नू

काठमाडौं, बैशाख ७ ।  स्थानीय तहको ठेक्का–पट्टामा संलग्न व्यक्ति(ठेकेदार) आगामी स्थानीय तहको निर्वाचनमा कुनै पनि स्थानीय तहबाट उम्मेदवार हुन नपाउने व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्च अदालतले निर्वाचन आयोगका नाममा अन्तरिम आदेश