Tag: सर्वोच्च-अदालत

अब गोला तानेर मुद्दा पेसी निर्धारण, संवैधानिक इजलासको जटिलता यथावत्

काठमाडौं, मंसिर १४ । सर्वोच्च अदालतमा प्रधानन्यायाीशको पेसी तोक्ने तजबिजी अधिकार कटौती गरेर गोलाप्रथाबाट पेसी तोक्नका लागि बाटो खुलेको छ । गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुले पनि संवैधानिक इजलासको संकट

भोलि फुलकोर्ट बैठक बोलाउने न्यायाधीशहरुको निर्णय, १५ मंसिरदेखि गोलाप्रथा लागू गरिने

काठमाडौं, मंसिर ८ । सर्वोच्च अदालतका न्यायाधीशहरुबीच बुधबार भएको छलफल भएको छ। छलफलले भोली दिउँसो २ बजेका लागि फुलकोर्ट बैठक बोलाउने निर्णय गरेको छ। सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूको बैठकले प्रधानन्यायाधीश

आजबाट सबै किसिमका मुद्दाको पेसी चढाइयो, १० इजलासमा ५९३ मुद्दा

काठमाडौं, मंसिर ७ । न्यायाधीशको बहिस्कार र नेपाल बार एसोसिएसनको आन्दोलनका कारण सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको मात्र सुनुवाइ भइरहेका बेला मंगलबार भने सबै किसिमको मुद्दाको पेसी चढाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्र

 २५ दिनपछि इजलासमा फर्किए सर्वोच्चका सबै न्यायाधीश

काठमाडौं,  मंसिर  ३ । सर्वोच्च अदालतका सबै न्यायाधीश २५ दिनपछि इजलास फर्किएका छन् । प्रधानन्यायाधीशविरुद्ध आन्दोलन थालेर कात्तिक ८ गतेदेखि इजलास बहिष्कार गरेका सबै न्यायाधीशले आज (शुक्रबार) देखि मुद्दा हेर्न

गोलाप्रथा लागू भए इजलासमा फर्किने मनस्थितिमा न्यायाधीश

काठमाडौं, मंसिर १ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै इजलास बहिष्कार गर्दै आएका सर्वोच्च अदालतका सबै न्यायाधीश गोलाप्रथा लागू भए इजलास फर्किने मनस्थितिमा पुगेका छन् । नेपाल बार र सर्वोच्च

सर्वोच्चका सबै न्यायाधीश शर्तसहित इजलास फर्किन तयार , शुक्रबारसम्म ‘फूल कोर्ट’

काठमाडौं, कातिक ३० । नेपाल बार एशोसिएसन र सर्वोच्च अदालतका न्यायाधीशहरूबीच न्यायालयमा देखिएको समस्या समाधानको सम्बन्धका विषयमा छलफल भएको छ । मंगलबार भएको छलफलमा न्यायाधीशहरूले सेवाग्राहीलाई परेको असुविधाप्रति चिन्ता जनाउँदै

नागरिकलाई कहिलेसम्म न्यायिक अधिकारबाट वञ्चित गर्ने ? विवाद वार्ता र संवादबाट छिटो अन्त्य होस्

काठमाडौं । सर्वोच्चका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा गैर जिम्मेवार देखिएको बताएका छन् । नेपाल बार र सर्वोच्च बारका प्रतिनिधिससँगको छलफलमा मंगलबार न्यायाधीशहरूले प्रधानन्यायाधीश गैरजिम्मेवार बनेपनि नागरिकको न्यायिक अधिकार सुनिश्चित

आन्दोलनमा होमीएका सर्वोच्चका न्यायाधीश श्वेतपत्र जारी गर्ने तयारीमा

काठमाडौं, कातिक २८ । सर्वोच्च अदालतका न्यायाधीशहरूले श्वेतपत्र जारी गर्ने तयारी गरेका छन् । न्यायपालिका शुद्धीकरणका लागि भन्दै करिब ३ सातादेखि आन्दोलनमा रहेका उनीहरुले यस्तो तयारी गरेका हुन् । बेञ्च

प्रहरी दमनको विरोधमा भोलि बन्दी प्रत्यक्षीकरणका मुद्दा पनि बहिष्कार

काठमाडौं, कातिक २५ । कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा भोलि शुक्रबार बन्दी प्रत्यक्षीकरणका मुद्दा पनि नहेर्ने भएका छन्। सर्वोच्च अदालत परिसरमा जारी कानुन व्यवसायीहरूको धर्नामा प्रहरीले हस्तक्षेप गरेपछि भोलिका लागि कुनै

सर्वोच्चका न्यायाधीशहरूले आज पनि मुद्दा हेरेनन्

काठमाडौं, कातिक २३ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार इजलास तोके पनि न्यायाधीशहरूले मुद्दा हेरेनन्। इजलास तोकिएकामध्ये तेज बहादुर केसी र मनोजकुमार शर्माको इजलासमा बन्दी प्रत्यक्षीकरणको एउटा रिटमाथि सुनुवाई

सर्वोच्चका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका रिट नहेर्ने

काठमाडौं, कातिक २३ । सर्वोच्च अदालतका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका रिट नहेर्ने भएका छन्। प्रधानन्यायाधीशबाहेक सर्वोच्चका न्यायाधीशहरूको आन्तरिक छलफलपछि अन्य रिट नहेर्ने निर्णय भएको छलफलमा सहभागी एक न्यायाधीशले नयाँ पत्रिकालाई जानकारी

बैठक बसिरहेकै बेला सर्वोच्च अदालतमा वकिलहरूबीच कुटाकुट

काठमाडौँ, कातिक १२ । नेपाल बार एशोसिएसन परिसरमा अधिवक्ताबीच कुटाकुट भएको छ । बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार दिउँसो अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच हानाहान भएको हो ।