Tag: सर्वोच्च-अदालत

एमिकस क्युरीका सदस्य खरेल भन्छन्- संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको विशेषाधिकार दिएकै छैन

काठमाण्डौ , फागुन ५ । गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरोध हुँदै आएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध

चार पूर्व प्रधानन्यायाधीशले सर्वोच्चमा बुझाए अवहेलना मुद्दाको लिखित जवाफ

काठमाडौं, फागुन ३ । अदालतको अवहेलना मुद्दा खेपिरहेका चार पूर्व प्रधानन्यायाधीश आज सर्वोच्च अदालतमा उपस्थित भएका छन् । अदालतले चार पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला

प्रधानमन्त्रीको तर्फबाट बहस सकियो, अब सभामुखको तर्फबाट ३ जनाले बहस गर्ने

काठमाडौं , माघ २९ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजालासमा जारी बहसमा प्रधानमन्त्रीको तर्फबाट बहस सकिएको छ । माघ १९ गते प्रधानमन्त्रीको तर्फबाट सुरु भएको थियो । ९ दिन

पूर्वन्यायाधीश पाण्डेको निधनप्रति दुःख व्यक्त

काठकाडौँ , माघ २७ । सर्वोच्च अदालतको आज बसेको आकस्मिक पूर्ण बैठकले पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनप्रति दुःख व्यक्त गरेको छ । प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका न्यायाधीशको आज बसेको पूर्ण बैठकले स्व

‘संविधानमा नलेखिएका अधिकार प्रधानमन्त्रीका कसरी भए ? ’

काठमाडौं, माघ २३ । सर्वोच्च अदालतमा चलिरहेको बहसमा सरकारी वकिलले संविधानमा नलेखिएका विषय पनि प्रधानमन्त्रीका अन्तरनिहित अधिकार भएको दाबी गरेका छन् । ‘संविधानमा नलेखिएका कुरा कसरी प्रधानमन्त्रीका अवशिष्ट अधिकार भए

प्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख आफैँ उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश

काठमाडौं, माघ १५ । अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफैं अदालतमा उपस्थित भएर लिखित जवाफ दिन सर्वोच्च अदालतले आदेश दिएको छ । बिहीबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले

चार पूर्व प्रधानन्यायाधीशविरुद्ध पनि अवहेलना मुद्दा दर्ता

काठमाडौं, माघ १४ । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुई र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध अदालतको अवहेलनासम्बन्धि मुद्दा दर्ता भएका छन्। यसैबीच चार पूर्व प्रधानन्यायाधीशविरुद्ध पनि सर्वोच्च अदालतमा अवहेलना मुद्दा

संसद विघटनः सूचना छापिएको राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वोच्चमा निवेदन

काठमाडौं , माघ ११ । प्रतिनिधि सभा विघटको सूचना छापिएको नेपाल राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका नेताहरु

प्रतिनिधि सभा विघटनः सर्वोच्चमा पाँचौ दिनको बहस जारी

काठमाडौं, माघ ८ । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथिको बहस जारी नै रहेको छ । आज पाँचौ दिनको बहस सर्वोच्च अदालतमा जारी रहेको छ। गत आइतबारदेखि मूल विषयमा प्रवेश गरेको इजलासमा

आज पनि हेर्दाहेर्दैमा प्रतिनिधिसभा विघटनको मुद्दा , भोलि पुनः बहस हुने

काठमाडौँ, माघ ७ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन उपर संवैधानिक इजलासमा भएको चौथो दिनको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा राखिएको छ । बिहीबार फेरि बहस हुने भएको छ । प्रधानन्यायाधीश

कृषिमा वैदेशिक लगानी खुला गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौ , माघ ७ । सरकारले गरेको कृष क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । कृषिमा वैदेशिक लगानी खुला गर्ने

संवैधानिक इजलासमा सुनुवाइ जारी : बहसका लागि समय तोकियो

काठमाडौँ , माघ ७ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको पाँचौ दिनको सुनुवाइ जारी छ । आजदेखि बहसका लागि संबैधानिक इजलासले समय तोकेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध